IIMS College

ISMT

HUB Education

प्रिमियर लिगः लिभरपुलले वेष्ट हामलाई हरायो

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शीर्ष स्थानमा रहेको लिभरपुलले अपराजित यात्रा कायमै राखको छ ।

 

सोमबार राति सम्पन्न खेलमा लिभरपुलले आफ्नो होममा वेष्ट हाम युनाइटेडलाई ३-२ गोलले पराजित गरेको हो । लिभरपुलका लागि खेलको ९ औं मिनेटमा जर्जिनिओ विज्नाल्डम, ६८ औं मिनेटमा मोहम्मद सलाह तथा ८१ औं मिनेटमा साडियो मानेले गोल गरे ।

 

यता वेष्ट हामका लागि १२ औं मिनेटमा इसा डिओपले तथा ५४ औं मिनेटमा पाब्लो फर्नाल्सले गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २७ खेलबाट ७९ अंक रहेको छ भने पराजित वेष्ट हामको समान खेलबाट २४ अंक रहँदा तालिकाको १८ औं स्थानमा रहेको छ । 


थप समाचार

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

  • 8 minutes ago
यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई

अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

  • 26 minutes ago
अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

काठमाडौँ । नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अष्ट्रेलिया र चीन जाने भएका छन् । जहाज अप्रिल २ तारिखमा नेपालमा रहेका अष्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्को जहाज चीनमा मेडिकल सामग्री लिन

चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

  • 28 minutes ago
चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा  !

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।