ISMT

HUB Education

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।

 

अन्य दिग्गज नेतालाई पछि पार्दै उनी पार्टी अध्यक्ष बन्दा पार्टीको छवि झन् धमिलिन सक्ने समेत बताइएको छ । 

 

कस्तो छ त प्रियंका गान्धीको लाइफस्टाइल

उनको पुरा नाम प्रियंका गान्धी बद्रा हो । उनको जन्म सन् १०७२, १२ जनवरी, दिल्लीमा  भएको थियो । उमेरले ४७ वर्ष लागेकी उनी पछिल्लो समय सक्रिय राजनीतिक जीवन बिताउँदै आइरहेकी छिन् । उनले बुद्धिस्ट धर्म मान्छिन् । उनले दिल्ली विश्वविद्यालयबाट साइकोलोजीमा विए गरेकी छिन् भने बुद्धिस्ट अध्ययनमा मास्टर्स गरेकी छिन् ।

 

पुर्व भारतीय प्रधानमन्त्री राजीव गान्धी तथा सोनिया गान्धीकी पुत्री प्रियंको विवाह रोवर्ट बद्रासँग १८ फ्रेवअरी १९९७ मा विवाह भएको थियो । उनका दुई सन्तान रहेका छन् ।

 

उनका पति व्यापारी हुन् । उनी योगा, ध्यान गर्न रुचाउँछिन् । उनको कुल सम्पत्ति ४५० करोड भारु रहेको मिडिया रिपोर्टमा उल्लेख छ । श्रीमान र उनको कुल सम्पत्ति जोड्ने हो भने २.१ बिलियन डलर रहेको छ ।

 

उनीहरुको सिम्ला आलिशान बंगला रहेको छ । उनले आफ्नो पहिलो राजनीतिक भाषण १६ वर्षको हुँदा दिएकी थिइन् । उनलाई फोटोग्राफीको पनि रुची छ । 

 

उनको राजनीतिक भुमिका प्रष्ट नभएको अरोप लाग्दै आइरहेको छ । 

 


थप समाचार

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 31 minutes ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

  • 55 minutes ago
गण्डकी प्रदेश सरकारद्वारा एक करोड अनुदान

तनहुँ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई

इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

  • 59 minutes ago
इबोलाले कंगोमा एक हजार ९६५ जनाको ज्यान लियो

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।