IIMS College

ISMT

HUB Education

सबैभन्दा ठूलो फर्सी !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । क्यानडामा हरेक वर्ष ‘फर्सी प्रतियोगिता’ (पम्पकिन फेस्ट) आयोजना गरिन्छ । ब्रुस काउन्टीमा रहेको पोर्ट एल्गिन गाउँमा यो प्रतियोगिता आयोजना भएको थियो, जसमा मानिसहरु सैयौं किलो वजन भएका फर्सीहरु लिएर पुगे ।

 

 

क्यामरुन के जेन र फिल हन्ट नामक दम्पत्तीले सबैभन्दा ठूलो फर्सी लिएर आई प्रतियोगिता नै जितेका छन् । दम्पत्तीले जब ८०३ ८०३.५४ किलोको फर्सी प्रतियोगितामा पेश गरे तब मानिसहरु अचम्मित भए ।

 

 

अन्तमा सबैभन्दा ठूलो फर्सीको उपाधि जित्दै दम्पत्तीले २.५६ लाख रुपैयाँ पनि हात पारे । मिडिया रिपोर्ट अनुसार जेन र फिल हन्ट दम्पत्तीले वर्ष १९९० मा एक प्रतियोगिता देखेका थिए, जसमा आकार ठूला रहेका विभिन्न साग–सब्जीहरुलाई प्रस्तुत गरेका थिए ।

 

त्यसपछि उनीहरुको मनमा पनि ठूला–ठूला तरकारीहरु उब्जाउने इच्छा जाग्यो । जेन चाहन्थे की उनी यसबाट जोडिएका कुनै रेकर्ड विश्वमा राख्न चाहन्थे, जुन सपना अहिले आएर पूरा भएको छ । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 2 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 2 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।