रणबीर–आलियाको अफेयर यसरी शुरु भएको थियो

एजेन्सी । यतिबेला भारतीय सञ्चार माध्यम अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर निकै तातिरहेको छ । रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ । 

 

जब सोनम कपूको विहेमा उनीहरु सँगै–सँगै आए तब यो सम्बन्धलाई लिएर धेरैले शंका गरेका थिए । 

 

हिन्दुस्तान टाइम्सको अनुसार दुवै ‘ब्रम्हस्त्र’ फिल्मको शुटिङको समयमा नजिक भएका थिए र त्यहिबाट यी दुईको प्रेमकहानिको सुरुवात भएको थियो । आलियाका लागि  रणबीरसँग काम गर्न पाउनु सपना जस्तै थियो भने उनी पहिल्यैदेखि नै रणबीरलाई मन पराउँथिन् । 

 

सुत्रको अनुसार रणबीर र आलिया सबैभन्दा पहिले अयान मुखर्जीसँग बुल्गरिया गएका थिए फिल्मको विशेष कामको लागि त्यसलगत्तै शुटिङको लागि र दुवैले न्यू इयर पार्टी त्यहि मनाएका थिए । 


थप समाचार

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

  • 27 minutes ago
कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपाली

बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

  • 40 minutes ago
बलात्कार आरोप लागेका थप २ पनि पक्राउ परे

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 1 hour ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।