IIMS College

ISMT

HUB Education

चकलेटी हिरो रनवीरबारे यी कुराहरु कमैलाई थाहा छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलिउड–बलिउडका चकलेटी हिरो रनवीर कपुरको जन्म एक फिल्मी परिवारमा भएको थियो । उनका पिता ऋषि कपुर र आमा नितु कपुर बलिउडका चर्चीत कलाकारहरु हुन् । उनको परिवारका प्राय सबै सदस्यहरु फिल्मी क्षेत्रमा रहेका छन् । पढाइप्रति चासो कम हुँदै गएपछि उनले फिल्मी क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे ।

 

फिल्म अध्ययनका लागि उनी अमेरिका हानिए । उनले लि स्ट्रासबर्ग इन्सिटुटमा फिल्म मेकिङबारे अध्ययन गरे । उनले सर्ट मुभी प्यासन टु लवमा काम गरे । यस फिल्मको निर्देशन समेत आफैले गरे । त्यसपछि उनको बलिउड यात्राले रफतार लिने काम गर्यो । 

 

फोब्र्सका अनुसार उनको आम्दानी १५ मिलियन डलर रहेको छ ।  

 

उनको कुल नेटवर्थ ४० मिलियन डलर रहेको छ । 

 

घरहरु

कृष्ण राज बंगला, बान्द्रा–१६,०६८ डलरः सन् १९८० मा किनिएको यो पारिवारिक घर हो ।

कपुर परिवारले आफ्नो बंगला परिवर्तन गरेर १५ तल्ले बिल्डिङ बनाउने योजना बनाइरहेको छ । 

बास्तु बिल्डिङ, पाली हिल, बान्द्रा–५.१ मिलियन डलर

ट्रम्प टावरमा अपार्टमेन्ट–१.९ मिलियन डलर

 

कारहरु

अउडी ए८–१.१८ करोड भारतीय रुपैयाँ

२००९ रेन्ज रोभर–१.२ करोड भारतीय रुपैयाँ

अउडी आर८–२.५५ करोड भारतीय रुपैयाँ

मर्सिटीज बेन्ज जि६३ एमजी–१.४५ करोड भारतीय रुपैयाँ

 

बाइक

हार्ले डेबिडसन फ्याट बोए–१५.५ लाख भारतीय रुपैयाँ

 


थप समाचार

यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

  • 7 hours ago
यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

गैर आवासीय नेपाली संघ ( एनआरएनए ) यूकेको राज्य समन्वय विभाग बिस्तार भएको छ । विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर ( कृष्ण ) ढकालले विभाग लाई पुर्णता दिइको जनाए ।

मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

  • 9 hours ago
मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..' बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ ।

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट नारायणकाजी विजयी

  • 9 hours ago
राष्ट्रियसभाः गण्डकी प्रदेशबाट नारायणकाजी विजयी

काठमाडाैँ । राष्ट्रियसभाको महिला सदस्यमा गण्डकी प्रदेशबाट नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ण निर्वाचित भएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

आर्टिफिशियल किड्नी

आर्टिफिशियल किड्नी

एजेन्सी । विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् । किड्नीका विरामीहरुलाई खुशीको खबर ।