IIMS College

ISMT

HUB Education

रतन टाटाबारे १० रोचक तथ्यहरु !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतमा चर्चित कम्पनी हो टाटा ग्रुप । यस टाटा ग्रुपभित्र १०० कम्पनीहरु रहेका छन् जसमा चियादेखि लिएर ५ तारे होटल र सुईदेखि लिएर स्टिलसम्म भने कारदेखि लिएर हजाईजहाज सम्म यसै कम्पनीले निर्माण गर्दछ । यसै सन्दर्भमा चर्चा गरौं टाटा सन्सका प्रमुख रतन टाटाको बारेमा । 

 

१. रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा मुम्बईको सुरतमा भएको हो । उनका पिता नवल टाटालाई रतनजी टाटाले धर्मपुत्रको रुपमा पालेका थिए । 

 

२. १० वर्षको उमेर हुँदा रतनको बुबा–आमा अलग भएका थिए । तब रतनलाई उनलाई आफ्नी हजुरआमाले पालन पोषण गरिन् । 

 

३. रतन टाटाले आफ्नो सुरुवाती शिक्षा क्याथेडरल एन्ड जोन कोनन स्कुलबाट गरे भने सन् १९७५ मा हावार्ड बिजनेस स्कुलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामको पढाई पुरा गरे । 

 

४. उनलाई घरपालुवा जनावरसँगै एकदमै माया रहेको छ भने हवाईजहाज उडाउन उनी निकै मन पराउँछन् । उनीसँग लाइसेन्स पनि रहेको छ । 

 

५. उनले आफ्ना कर्मचारीहरुलाई निकै माया गर्छन् । जसकारण टाटामा काम गर्नु सरकारी जागिर खानुभन्दा कम नहुने मानिसहरु बताउँछन् । 

 

६. रतन टाटाले ‘आइबीएम’को जागिर छाडेर टाटा ग्रुपसँग आफ्नो करिअरको सुरुवात सन् १९६१ मा आवद्ध भएका थिए भने सन् १९९१ मा उनी टाटा ग्रुपका अध्यक्ष बने । सन् २०१२ मा उनी रिटायर भए । 

 

७. उनले २१ वर्षमा कम्पनीलाई उचाईमा पुर्याए । उनले कम्पनीको मान ५० गुणा बढाए । 

 

८. उनलाई सन् २००० मा पद्य्म भूषण (भारतको तेस्रो ठूलो सम्मान) र २००८ मा पद्य्म विभूषण (दोस्रो ठूलो सम्मान)बाट सम्मानित गरियो । 

 

९. सन् २००८ मा ताज होटलमा भएको आतंकवादीद्वारा गरिएको हमलामा जतिपनि मानिसहरु घाइते भएका थिए ती सबैको उपचार टाटाले नै गरेको थियो । यतिमात्र नभई होटल नजिक ठेला राखेर व्यवसाय गर्नेहरुको नोक्शानी पनि टाटाले व्यहोरेको थियो । 

 

१०. रतन टाटालाई आफ्नो जीवनमा ४ पटक प्रेम भएपनि उनले बिहे गरेनन् ।  

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 12 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 12 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 12 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।