अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो । 

 

उनी मोडल, अभिनेत्री, भिजे, कोच, इन्टरप्रेनयर हुन् । उनले डेब्यु गरेको फिल्म फस्ट लब हो । उनलाई मनपर्ने अभिनेता सौगात मल्ल हुन् । उनलाई मनपर्ने अभिनेत्री भने केकी अधिकारी हुन् । उनलाई सबैभन्दा मन परेको फिल्म पशुपति प्रसाद हो । 

 

बाल्यकालदेखि नै अभिनय क्षेत्रमा सौख राखेकी उनले आफ्नो सपना साकार पनि पारिन् । उनले कमर्शमा व्याचलरसम्मको अध्ययन गरेकी छिन् । उनले फ्रान्सको ज्याक वाल्टरर्स एक्टिङ स्कुलबाट ट्रेनिङ पनि लिएकी थिइन् । उनै ऋचालाई तस्बिरमा हेरौं । 


थप समाचार

फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

  • 6 minutes ago
फेरि एकपटक अनुष्काको 'पाताल लोक'लाई लाग्यो यस्तो आरोप

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माको वेब सिरिज 'पाताल लोक' अनलाइन रिलिज भएदेखि नै विवादले घेरिएको छ ।

माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

  • 44 minutes ago
माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता

दोलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछ

चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

  • 57 minutes ago
चीनको कारण विश्वले कोरोना भाइरसको प्रकोप झेलिरहेको छ : अमेरिका

एजेन्सी । अमेरिकाले पुनः एकपटक चीनलाई कोरोना भाइरसको महामारीको जिम्मेवार ठहराएको छ । यो खतरनाक भाइरसका कारण अमेरिकामा हालसम्म ९९ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १६ लाख भन्दा बढी संक्रमित छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।