IIMS College

ISMT

HUB Education

हालसम्मकै सबैभन्दा धनी व्यक्ति !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मनसा मुसा १४ औँ शताब्दीका सुल्तान हुन् । उनले ५ लाख स्क्वायर माइलमा आफ्नो प्रभुत्व जमाएर राखेका थिए । उयो पश्चिम अफ्रिकाको सबैभन्दा ठुलो क्षेत्र रहेको मानिन्छ । 

 

मिडिया रिपोर्टका अनुसार उनी हालसम्मकै सबैभन्दा धनी व्यक्ति रहेको थिए । उनीसँग ४०० बिलियन डलर सम्पत्ति रहेको अनुमान गरिएको थियो । यो सम्पत्ति हालका विश्वकै धनी अमेजनका मालिक जेफ बेजोसकोभन्दा लगभग डबल भन्दा पनि बढी हो । मनसा मुसाको सम्पत्ति प्राय नुन र सुनबाट जोडिने गथ्र्यो । 

 

सन् १३१२ मा उनी शासन सत्ता सम्हालेका थिए । उनी मुस्लिम थिए । त्यही भएका कारण उनी विशेष पाँच खम्बाका रुच िदिने गर्थे । धार्मिक हिसाबले पनि उनी उत्तिकै दयावान रहेको बताइन्छ । जब उनी हजका लागि यात्रामा निस्किए तब उनीसँग ६० हजार व्यक्तिहरु साथमा रहेका थिए । त्यस्तै उनले २१ हजार किलो ग्राम सुन लिएर गएका थिए । त्यस यात्रामा उनले १ सय हात्ती र ८० उँट लिएर गएका थिए । उनले यो सबै प्रवन्ध खाने कुरा जुटाउनका लागि गरेका थिए । 

 

उनले निकै दयावान् थिए । जब उनी तीर्थयात्रामा निस्किएका थिए तब उनले अथाह सुन दान गरेका थिए । यसको असर कायरोको अर्थतन्त्रमा वर्षौसम्म परेको बताइन्छ । 

 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 11 minutes ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 17 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 21 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।