शिक्षकले हैन अब रोबोटले पढाउने !

एजेन्सी । विश्वमा प्रविधिको विकाससँगै हरेक कामका लागि रोबोटको विकास गरिँदै आएको छ । सुन्दा अचम्म लाग्न सक्छ अब रोबोटलाई शिक्षकको जिम्मेवारी पनि दिन थालिएको छ । यसको सुरुवात फिनल्याण्डबाट गरिएको छ । एउटा रोबोटले शिक्षकको काम पनि सुरु गरेको छ । जोसँग २३ भाषामा पढाउन सक्ने क्षमता रहेको छ ।

 

फिनल्याण्डको एउटा स्कूलमा एउटा रोबोटलाई स्कुलको टीचर बनाइएको छ । जोसँग धेरै योग्यता रहेको छ । जसलाई देखेर स्कुलका बच्चाहरुका साथै अरु मानिसहरु पनि हैरान भइरहेका छन् ।

 

फिनल्याण्डको टेम्परीको एउटा प्राइमरी स्कूलमा एउटा रोबोटलाई परीक्षणको रुपमा शिक्षकको जागिर दिइएको छ । यो रोबोटले २३ भाषामा पढाउन सक्छ । यसले विद्यार्थीले सोधेका जस्तासुकै प्रश्नको पनि जवाफ नरिसाई शान्तिसँग दिने गर्दछ । बच्चाहरुलाई पढाउनका साथै विभिन्न प्रकारका मनोरञ्जन पनि दिने गर्दछ ।

 

एक फीट अग्लो एलियास नामक यस रोबोटलाई सफ्टबैंकको एनएओ इन्टरेक्टिभ कम्पेनियन रोबोट प्रोगाम अन्तर्गत विकसित गरिएको हो । यस रोबोटको मद्दतले स्कुलहरुको पढाईको स्तर सुधार गर्न सकिन्छ भन्ने प्रयास स्वरुप यस रोबोटको डिजाइन गरिएको बताइएको छ । त्यहाँका विद्यार्थीहरुलाई पनि यो रोबोट टीचर मन परिरहेको छ ।


थप समाचार

भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

  • 11 minutes ago
भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यकः वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् ।

डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

  • 23 minutes ago
डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०बाट बाहिरिने चेतावनी दिएका छन् । उनले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिनुभएको अधिकारीहरुले जानकारी दिएका

नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

  • 32 minutes ago
नेपाल फर्कन भन्दै साढे तीन सय नेपालीले दर्ता गरे लण्डन दूतावासमा नाम

लण्डन । काेरोना महामारीपछि लागू भएको लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले नेपाल फर्कन चाहेको भन्दै लण्डन दूतावासमा विवरण बुझाउका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।