भोली र पर्सी विश्वकपको क्वार्टरफाइनल खेल

काठमाडौं । रसिया विश्वकपका क्वार्टरफाइनल खेलहरु भोली र पर्सी (शुक्रबार र शनिबार) हुनेछन् । विश्वकपमा ८ राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । 

 

अन्तिम १६ मा उरुग्वेले पोर्चुगललाई २–१ गोलले, फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले, रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले, क्रोएशियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले, ब्राजिलले मेक्सीकोलाई २–० गोलले, बेल्जियमले जापानलाई ३–२ गोलले तथा इंग्ल्याण्डले कोलम्बियालाइ पेनाल्टीमा ४९३ गोलले हराउँदै  क्वार्टरफाइनलमा स्थान बनाएका हुन् । 

 

अब सेमिफाइनल प्रवेशको लागि यी राष्ट्रहरु भिड्नेछन् । यसको लागि समिकरण समेत बनिसकेको छ ।

 

शुक्रबारका खेलहरु, 

 

उरुग्वेविरुद्ध फ्रान्स

यो खेल भोली शुक्रबार निज्नी नोभगोर्ड रंगशालामा हुनेछ । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

 

ब्राजिलविरुद्ध बेल्जियम

ब्राजिलविरुद्ध बेल्जियमको खेल क्वार्टरफाइनलको प्रतिक्षितमध्येको एक खेल हो । यो खेल काजान एरिनामा शुक्रबार राति पौने १२ बजे सुरु हुनेछ ।

 

शनिबारका खेलहरु,

 

रसियाविरुद्ध क्रोएशिया

फिस्ट रंगशालमा विश्वकपको आयोजक राष्ट्र रसियाले क्रोएशियाको सामना गर्नुपर्नेछ । यो खेल आउँदो शनिबार अर्थात् जुलाई ७ को बेलुकी पौने १२ बजे सुरु हुनेछ ।

 

स्विडेनविरुद्ध इंग्ल्याण्ड 

यी दुई राष्ट्र सामरा रंगशालमा आउँदो शनिबार भिड्दैछन् । खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

 


थप समाचार

बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

  • 4 minutes ago
बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु

काठमाडौँ । बैतडीको क्वारेन्टिनमा एक पुरुषको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा रहेका एकजना पुरुषको मृत्यु भएको हो । भारतबाट फर्किएको दिन उनक

हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

  • 9 minutes ago
हेर्थाविरुद्ध डर्टमण्डको साँघुरो जित

काठमाडौँ । जर्मनको घरेलु लिग बुन्डेसलिगामा हेर्थाविरुद्ध डर्टमण्डले साँघुरो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा हेर्थाविरुद्ध डर्टमण्डले १–० गोलको जित निकालेको हो ।

आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

  • 12 minutes ago
आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल

वीरगञ्ज । स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।