गोरेको बयानः सनमको हत्या मैले गरेको होइन, त्यहाँ मल्ल र मने थिए

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 5 months ago
  • नेपाल

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीले शाक्यको हत्या आफूले नगरेको बताएका छन् । 

 

बन्द इजलासमा जारी बयानका क्रममा गोरेले शाक्यलाई सुन खोजीका लागि यातना दिएको स्वीकार गर्दै उनको मृत्युमा आफ्नो हात नरहेको बताएका हुन् । 

 

उनको बयान उदृत गर्दै स्रोतले भन्यो, ‘हामी अलिक पर थियौं, सनम गाडीमा थियो । त्यहाँ अनिल मल्ल ठकुरी र मने भनिने मोहन काफ्ले थिए । सनम मरेको जानकारी पाएँ ।’

 

उनले हत्या गर्ने स्वभाव नभएको भन्दै हराएको साढे ३३ किलो सुन खोज्ने दबाब आफुलाई रहेको अदालतमा बयान दिएका छन् । 

 

विभिन्न भिडियो देखाएर आफुलाई मुख्यदोषी बनाएर फँसाउने षडयन्त्र भएको बताउँदै गोरेले सुन प्रकरणमा भुजुङ गुरुङ, छिरिङ, एमके भनिने मोहन अग्रवाल लगानीकर्ता रहेको बताएका छन् ।


थप समाचार

कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

  • 6 minutes ago
कति कमायो आमिर खानको फिल्म ‘थग्स अफ हिन्दुस्तान’ ले

एजेन्सी । बहुप्रतिक्षित फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्स अफिसको आठ दिनमा १४० करोडभन्दा बढीको कमाइ गरेको छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

  • 15 minutes ago
बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी

न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

  • 24 minutes ago
न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

रुकुम (पूर्व) । जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।