Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थमिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँट सम्पन्न गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशा गरेको आईपीओ बाँडफाँट गरेको हो।

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कम्पनीले जारी पूँजीको २०५ अर्थात् १४,९६,८०० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने भएको छ।

जसमध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १०% अर्थात सात करोठ ४८ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४ सय कित्ता साधारण शेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र ९सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं.२, ४, ५, ६, ७ र ११ ० का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३ सय कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं. ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्ला बासिहरुको लागि १ लाख ८७ हजार १ सय कित्ता शेयर साउन १४ गतेदेखि ३० गतेसम्म बिक्री खुल्ला गरिएको थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौता

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा

Techie IT