IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा विद्यार्थीले ‘सेक्स टोय’ ल्याउँदा विमानस्थलबाट पक्राउ

प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा पढ्न आउने एक विद्यार्थी विमानस्थलबाट पक्राउ परेका छन् । बिहीबार सिंगापुरबाट पढ्नको लागि आएका एक युवकले बच्चाको आकृती भएको सिलिकन यौन खेलौना (सेक्स टोय) ल्याउँदा विमानस्थलका सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

 

पर्थमा बस्दै आएका २६ वर्षीय युवकले आफ्नो सामान चेक जाँच गराउँदा एक्सरे मेसिनले बच्चाको आकृती भएको सेक्स टोय ल्याएको देखाएपछि उनलाई सुरक्षाकर्मीले पक्राउ गरेको हो । उक्त सेक्स टोयले बच्चाहरुप्रति अपमान गरेको भन्दै उनीविरुद्ध मुद्दा समेत दर्ता भएको छ ।

 

सेक्स टोयकै कारण उनीविरुद्ध १० वर्षसम्म जेल तथा ५ लाख २५ हजार डलरसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । 

 

प्रहरीले उनको व्यक्तिगत विवरण भने खुलाएको छैन । त्यस्तै प्रहरीले पछिल्लो समय कार्गो वा पार्सियल गरेर त्यस्ता खालका यौनसामग्री भित्रन थालेका बताएका छन् । बच्चाहरुको आकृतीको यौन खेलौनाले समाजलाई नै अन्यत्र लैजानसक्ने भन्दै यसको बारेमा सचेत समते गराएको छ ।


थप समाचार

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 35 minutes ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 44 minutes ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 50 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।