ISMT

HUB Education

शेयर कारोबार ठप्प, आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रालयबीच वार्ता जारी

  • बुधबार, २३ जेष्ठ, २०७५
  • 1 year ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौं । सरकारले बोनस र हकप्रदको शेयरमा अंकित मूल्य १ सय रुपैयाँलाई आधार बनाएर लाभकर उठाउन निर्देशन दिएपछि आन्दोलनमा उत्रेका लगानीकर्ता र अर्थमन्त्रालयबीच वार्ता भइरहेको छ । 

 

सरकारको उक्त निर्णयले लगानीकर्ताहरु मर्कामा परेको भन्दै लागनीकर्ताहरुले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धर्ना दिएर कारोबार ठप्प पारेका थिए भने आज बुधबार पनि नेपाल धितोपत्र बोर्डमा आधा घण्टा धर्ना दिएका थिए । लगानीकर्ताहरुले आज १० बजेदेखि १०ः३० बजेसम्म धर्ना दिएका दिएका थिए । 

 

सरकारको यो व्यवस्था लागू भए नोक्सानमा पर्दा पनि लाभकर तिर्नुपर्ने बाध्यता आउने लगानीकर्ताको टिप्पणी छ। 

 

यसरी लगानीकर्ताहरु सडकमा नै उत्रेपछि अर्थमन्त्रालयले मंगलबार यस विषयमा अध्यायन गर्न समिति गठन गरेको छ । तर, लगानीकर्ताहरुले आन्तरिक राजश्व विभागको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएपछि आज बुधबार (यो समाचार तयार पर्दासम्म) पनि शेयर कारोबार हुन सकेको छैन । नेपाल स्टककको वेभसाइटमा अझैसम्म पनि सोमबारको कारोबार देखाइएको छ । 

 

यस विषयमा समस्या समाधान गर्न अर्थमन्त्रालय र आन्दोलनरत लगानीकर्ताबीच अर्थमन्त्रालयमा वार्ता भइरहेको छ ।

 


थप समाचार

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

  • 4 hours ago
बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई प

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

  • 4 hours ago
राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

'काउलीले क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

  • 4 hours ago
'काउलीले  क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

एजेन्सी । नेपालमा मात्रै होइन काउली विश्वमै लोकप्रिय मध्येका एक तरकारी हो । यो तरकारी स्वादिष्ट मात्रै हुँदैन स्वास्थ्यको लागि पनि धेरै फाइदा गर्छ । यसले मानिसहरुलाई क्यान्सरबाट बचाउँछ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।