IIMS College

ISMT

HUB Education

सरिफको स्वास्थ्यमा सुधार देखिएन, थप उपचारका लागि लण्डन प्रस्थान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । 

 

एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनी बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन् ।

 

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो । त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्था उपचार भइरहेको थियो । 

 

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो । 

 

जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको थियो ।

 

तीन पटकसम्म देशको प्रधानमन्त्री भएका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन् । उनका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहेका छन् ।

 

उनलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान दिने अनुमति दिएको हो ।


थप समाचार

सप्तकोसी !

  • 8 hours ago
सप्तकोसी !

सप्तरी । सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोसी ब्यारेज । सातवटा कोसी नदीबाट बनेको यसलाई सप्तकोसी भनिएको हो । नेपालमा पर्यटन वर्ष २०२० सुरु भएसँगै यहाँ पर्यटक अवलोकन तथा भ्रमण गर्न आउनेको भिड लाग्ने ग

दारे (भाले) मृग

  • 8 hours ago
दारे (भाले) मृग

जिल्ला डिभिजन वन कार्यालय रुकुम (पूर्व) बसेको घरको रेलिङमा टाउको अल्झिएको अवस्थामा फेला परेको मृग । रेलिङमा टाउको अल्झिएको कारण निस्कन खोज्दा टाउकोमा गहिरो चोट लागेको कारण सुरक्षित साथ जिल्ला वन कार्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

  • 8 hours ago
यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

एजेन्सी । भन्ने गरिन्छ की मानिसको सबैभन्दा इमान्दार र वफादार साथी कुकुर हो । कुकुरहरु मिलनसार हुनुका साथै समझदार पनि हुन्छन् । तर कुकुरहरुमा पनि यस्ता प्रजातिहरु छन्, जुन एकदमै खतरनाक हुने गर्दछन् । यसै सन्दर्भमा विश्वका पाँच खतरनाक कुकुरहरुबारे चर्चा गरौं ।