IIMS College

ISMT

HUB Education

शिकागोस्थित एउटा अस्पतालमा गोलीकाण्ड !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा डरलाग्दो गोलीकाण्ड भएको छ । उक्त घटनामा परी चारजनाको ज्यान गएको छ।

 

मिडिया रिपोर्टका अनुसार मारिनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम्‌ बन्दुकधारी छन्।

 

गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले बताएका छन्।

 

बन्दुकधारीले नै आफैँले आफ्नो ज्यान लिए वा नलिएको चाहिँ प्रस्ट हुन सकेको छैन।

 

अर्का प्रहरी अधिकारीतिर चलाइएको एउटा गोली उनको बन्दुकमा अड्किएपछि उनी घाइते भएका छन्।

 

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ।


थप समाचार

सिद्धबाबा भनिने कृष्ण गिरीलाई थप सात दिन हिरासतमा राख्ने अनुमति

  • 2 minutes ago
सिद्धबाबा भनिने कृष्ण गिरीलाई थप सात दिन हिरासतमा राख्ने अनुमति

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अदालतले अनुसन्धानका लागि थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

अष्ट्रेलियामा पैसा कमाउन मन छ भने यी कुरामा ध्यान दिनुहोस्

  • 17 minutes ago
अष्ट्रेलियामा पैसा कमाउन मन छ भने यी कुरामा ध्यान दिनुहोस्

सिड्नी । पछिल्लो केही वर्षयता अष्ट्रेलियाको बसाई कठिन बन्दै गइरहेको छ । अष्ट्रेलिया सरकारले शिक्षाको लागि बिभिन्न देशका विद्यार्थीहरुलाई आफ्नो देशको भिसा सहजै दिन थालेपछि एशियन राष्ट्रहरु चीन, भारत, न

एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

  • 19 minutes ago
एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडोमा उपयागी ५ तरकारी

जाडोमा उपयागी ५ तरकारी

एजेन्सी । जाडोयाममा शरीरलाई चिसोसँगै विभिन्न संक्रमणबाट बचाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । यो वेला खानामा प्रशस्त मात्रामा सागसब्जी वा तरकारी समावेश गरेमा चिसोबाट बच्न सकिन्छ ।

विचित्र विश्व

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

के १५ हजार वर्षअघि पनि कन्डमको प्रयोग हुन्थ्यो ?

एजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।