शुष्माको चलाखी

अभिनेत्री शुष्मा कार्कीको हातमा अहिले फिल्मको प्रोजेक्ट शुन्य छ । दर्शकले लामो समयदेखि फिल्मी पर्दामा शुष्मालाई देख्न पाएका छैनन् । यद्यपि शुष्मा सामाजिक सञ्जाल फेसबुक र टिकटकका भित्तामा छाइरहन्छिन् ।

 

फेसबुकमार्फत शुष्माले आफ्नो शुभेच्छुकलाई न्यास्रो हुन दिएकी छैनन् । मौसम अनुसारको तस्वीरले भरिन्छ उनको फेसबुके भित्तो । गर्मी बढ्यो । अहिलेउनको फेसबुक स्विमिङका तस्वीरले भरिएका छन् ।

 

टिकटकमा पनि उस्तै सक्रिय छिन् उनी । टिकटकमा शुष्मा राना कार्कीको युजरनेममा सक्रिय रहेकी उनलाई एक लाख १६ हजारले फलो गरेका छन् । ठीकै छ ।

 

अब निर्माता÷निर्देशकले नपत्याएपछि कुनै न कुनै माध्यमबाट भए पनि उपस्थिती त देखाउनै प–यो । एक लाख बढी दर्शकहरुले टिकटै नकाटी, उनको अभिनय र झट्का हेर्न पाएका छन् ! दर्शकका लागि फाइदाकै कुरा हो ।

 

यो जानकारी आजको शुक्रबार साप्ताहिकबाट ।


थप समाचार

मेची–महाकाली विद्युतीय रेलमार्ग: इनरुवा खण्डको काम शुरु

  • 31 minutes ago
मेची–महाकाली विद्युतीय रेलमार्ग: इनरुवा खण्डको काम शुरु

झापा । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

  • 38 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण

  • 45 minutes ago
काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण

काठमाडौँ । काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण फेला परेको पुष्टि भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।