IIMS College

ISMT

HUB Education

यस कारण पाँचदेखि आठ घण्टा पूरा निन्द्रा लिन जरुरी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

खराब जीवनशैलीका कारण हामीले दुख झेलिरहेका हुन्छौं । तसर्थ सदैव स्वस्थ्य रहन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी छ । 

 

– मानिसले पाँचदेखि आठ घण्टा पूरा निन्द्रा लिन जरुरी छ । निन्द्रा पुगेन भने दिनभरी तनाव हुनुका साथै शरीरिरिक समस्या देखापर्छन् ।

 

– विहान नास्ता खाने बानी बसाउनुहोस् । यसले दिनभर उर्जा प्रदान गर्छ । 

 

– सकारात्मक सोचको बिकास गरौं । विहान उठ्ने वितिकै आजको दिन सकारात्मक तरिकाले बिताउने संकल्प गरौं । आफ्नो करियर, परिवारको जिम्मेवारी, कामको बोझ बढी महत्वकांक्षा लगाएत कारणले हुने तनाव भगाऔं ।    

              

– मानिस पूर्ण रुपमा स्वस्थ्य रहन मोटोपनबाट बच्न जरुरी छ ।

 

– नियमित दिनचार्यको ख्यान गर्नुहोस् । खाने, बस्ने, सुत्ने, उठ्ने जस्ता नित्यकर्मको समय निश्चित गर्नुहोस् ।

 

– शारीरिक र मानसिक तवरले स्वस्थ्य रहन नियिमित व्ययम गर्नुहोस् ।

 

–  ध्यान गर्नुहोस्, जसका कारण दिमाग तेजिलो बन्छ ।

 


थप समाचार

भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

  • 12 minutes ago
भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठ

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 17 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 26 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।