सेन्ट जर्ज नेप्लिज कल्वको अध्यक्षमा सुमन कोइराला निर्वाचित

सिड्नी । सेन्ट जर्ज नेप्लिज क्लवको यही २९ जुलाई आइतवार भएको वार्षिक साधारण सभाले सुमन कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयान गरेको छ ।

 

कर्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तथा जन सम्पर्क अधिकृत विरेन्द्र श्रेष्ठ, महसचिव पदम जोशी, सचिव सुमन भट्टराई, कोषाध्यक्ष रमेश मानन्धर, टिम म्यानेजर टोम थापा, म्याच डे कोडिनेटर हरी पुन, खेलकुद संयोजक उमेश कटुवाल, एसेट मेनेजर शोनम शेर्पा, इभेन्ट मेनेजर गोपाल रन्जित, महिला संयोजक रिचा बास्कोटा रहेका छन् । 

 

यस्तै क्लवे नयाँ ब्यवस्थापन समिति (बोर्ड) पनि चयन गरेको छ । ब्यवस्थापन समितिका सदस्यहरुमा चुरामनी बेलवासे, नारायण खनाल, हरी लामिछाने, बिष्णु निउरे र रामचन्द्र सापकोटा रहेका छन् । 

 

संस्थाले यो वर्ष देउसी भैलो कार्यक्रम गर्ने भएको । साथै बालबालिका र परिवारका सदस्यहरुबीचमा बिभिन्न खेलकुद र परिवारीक सहभागिता हुने कार्यक्रहरु गर्ने अध्यक्ष कोइरालले नेपालीपपत्रलाई बताए ।

 

क्लवले अहिले बालबालिका, युवा र भेट्रान समुहमा फुटबल प्रतियोगता खेल्दै भएको छ । खेलकुद सँगै बिभिन्न सामुदायिक बिकासको कार्यक्रममा पनि क्लव सक्रिय हरेको छ । 

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 49 minutes ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 1 hour ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 1 hour ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।