IIMS College

ISMT

HUB Education

यी युवतीहरु कम पढेलेखेको पुरुषलाई मन पराँउछन्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । समयसँगै अनलाइन डेटिङको तरिका पनि बदलिँदै गएको छ । मानिसहरु अब अनुहार र जिउडाल हेरेर मात्रै अनलाइन पार्टनर छान्दैनन् बरु उनीहरुको शैक्षिक योग्यताले पनि त्यसमा अर्थ राख्छ ।

 

खासगरि पुरुष शिक्षित र परिपक्क महिलामा रुचि राख्छन् तर महिलाहरुको भने अलग्लै रुचि हुन्छ । एक अध्ययनअनुसार महिलाहरुमा उमेर वर्ग अनुसार पुरुषलाई छान्ने तरिका फरक फरक पाइयो । 

 

जसअनुसार कम उमेरका केटीहरु धेरै पढेको, आर्थिक रुपमा सबल सक्षम र स्वतन्त्र खालको पुरुषलाई मन पराँउछन् । यस्तै उमेरदार महिलाहरु आफुभन्दा कम पढेलेखेको र कम योग्य पुरुषलाई मन पराँउछन् ।

 

यो अध्ययन अष्ट्रेलियाको क्विन्सल्यान्ड युनिभर्सिटि अफ टेक्नोलोजीको शोधकर्ताले गरेकाहुन् । अनलाइनमा डेट गरिरहेका १८ देखी ८० वर्ष उमेर वर्गका ४१ हजार अष्टे«लियनलाई यस अध्ययनमा सामेल गराइएको थियो । 

 

शोधकर्ता स्टिफन ह्वाइटले बताएअनुसार पार्टनर छान्नु मनोवैज्ञानिक र आर्थिक निर्णय हुन सक्छ । यो हरेक समाजमा शोधको विषय हुन्छ । परम्परागत रुपमा हेर्ने हो भने पार्टनर छान्ने प्रक्रियामा मानिसले सबैभन्दा बढि आफुसँग मिल्दो जुल्दो स्वभावलाई ध्यानमा राख्ने गर्थे । 

 

पहिले व्यक्तिको उमेर, सुन्दरता, आकर्षण, व्यक्तित्व, सस्कृति, धर्म र जातले उनीहरुमा पार्टनर छान्ने प्रक्रियामा ठूलो अर्थ राख्ने गरेको थियो तर आजकाल अनलाइन डेटिङको तरिका बदलिएको छ र पार्टनर छान्ने प्रक्रियामा पनि परिवर्तन आएको छ ।

 


थप समाचार

‘याद आउँछ बेसरी’ सार्वजनिक

  • 9 minutes ago
‘याद आउँछ बेसरी’ सार्वजनिक

काठमाडौँ । गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेको ‘याद आउँछ बेसरी’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । गीतको शब्द गणेश गुरुङले तयार पारेका हुन् भने संगीत गायिका

ट्रकको ठक्करबाट काठमाडाैँमा दुई वर्षीय बालककाे मृत्यु

  • 10 minutes ago
ट्रकको ठक्करबाट काठमाडाैँमा दुई वर्षीय बालककाे मृत्यु

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

  • 12 minutes ago
हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।