IIMS College

ISMT

HUB Education

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए । जानकारी अनुसार फिल्मका लागि अभिनेत्री प्रियंकालाई स्टन्डिङ ओवेशन दिइएको थियो । १३ सेप्टेम्बरका दिन आयोजना गरिएको यस फिल्म फेस्टिबलमा करीब पाँच मिनेटसम्म उठेर ताली बजाइएको थियो ।

 

यस रोमान्टिक ड्रामामा अभिनेत्री प्रियंकाको पर्फमेन्स देखेर अधिकांश दर्शकहरु भावुक बनेका थिए । प्रियंकाको लागि पनि यो फिल्म विशेष रहेको छ । तीन वर्षपछि प्रियंकाले यसै फिल्मबाट बलिउड बक्स अफिसमा कमब्याक गरेकी हुन् । विहपछि प्रियंकाको यो पहिलो प्रोजेक्ट हो ।

 


थप समाचार

इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

  • 8 minutes ago
इंग्लिस प्रिमियर लिग फुटबल– हारबाट जोगियो लिग लिडर लिभरपुल !

काठमाडौं । आइतबार राति भएको खेलमा लिग लिडर लिभरपुल ‘इंग्लिस प्रिमियर लिग फुटबल’मा हारबाट जोगिएको छ । घरेलु टोली म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेलेसँगै लिभरपुल हारबाट जोगिएको हो ।

चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

  • 22 minutes ago
चाडवाडले सबै जातिलाई एकताबद्ध बनाउँने नेता रावलको भनाइ

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले जातजातिबीच फुट आएमा देश विकासमा बाधा पुग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य चु

मुटुरोगबाट बच्न बदाम !

  • 27 minutes ago
मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।