IIMS College

ISMT

HUB Education

हातको बुढी औंलाले बताउँछ मानिसहरूको स्वभाव

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरूको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

 

हाम्रो शरिरको विभिन्न अंगहरूजस्तै हातको बुढी औंलाले पनि तपाईंको बारेमा धेरै कुरा भनिरहेको हुन्छ । हातको बुढी औंलाअनुसार तपाईंको स्वभाव यस्तो हुन्छः

 

१)  सिधा बुढी औंला

 

एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम व्यवस्थित हुन्छन् । यिनीहरु एकदम अनुशासनमा बस्छन् । यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा कमाउनु र इज्जत कमाउनु हुन्छ । यस्ता व्यक्तिहरू एकदम घमण्डी, स्वार्थी र अहंकारी हुन्छन् ।

 

आफ्नो जीवनको एक मिनेट पनि खेर जान दिदैँनन् । देखाउनको लागि कसैलाई पनि सहयोग गर्दैन । यदि कसैले माग्न आएमा अस्वीकार पनि गर्दैनन् । काम नगर्ने कुरा मात्र गर्ने मान्छे उनिहरूलाई पटक्कै मन पर्दैन । उनीहरूको वैवाहिक जीवनमा श्रीमान् र श्रीमतीको सम्बन्ध एकदम राम्रो हुन्छ । बच्चा पनि राम्रो हुन्छ ।

 

तर आफन्त, साथीभाईसँग भने सम्बन्ध नराम्रो हुन्छ । किनकि प्रायः मान्छेहरु उनलाई एकदमै स्वार्थी ठान्छन् । आफ्नो समस्या कहिले अरुलाई नसुनाउने भएका कारण यस्ता व्यक्तिलाई साथीभाई आफन्तले नराम्रो मान्ने गर्छन।

 

२) अलि कति बांगो बुढी औला

 

यदी जीवनमा जिन्दगीको मज्जा लिन मन छ भने यस्ता मान्छेकोसँग जानुहोस् । यस्ता मान्छे आफ्नो काम गर्न मन पराउँछ । यदी काममा गए पनि त्यहाँ सबैको मन जित्न सफल हुन्छन् । हरेक काममा सकारात्मक सोच लिन्छन् ।

 

वैवाहिक जीवन एकदम सुखमय हुन्छ । तर नोकरीको मामिलामा भने अलि अप्ठ्यारो पैदा हुन्छ । उनीहरू इमान्दारीले भरिपूर्ण हुन्छन् । जीवनलाई गम्भीर रुपमा सोच्छन् । नोकरीमा टिकिरहन उनलाई गाह्रो हुन्छ । तर व्यापार व्यवसायमा संलग्न रहेमा एकदम लाभ उठाउन सक्छन् ।

 

यस्ता मान्छेहरू एकदम दयालु हुन्छन् । यदी कसैले सहायोग मागेमा आफुसँग नभएपनि अरूसँग मागेर भए पनि दिन तयार हुन्छन् । आमा, बुबालाई एकदम माया गर्छन् । घर व्यवस्थापन एकदम राम्रो तरिकाले गर्ने गर्छन् । यिनीहरुको जीवनमा पैसाको कमी हुँदैन । जीवनको अन्तिम पल एकदम सुखमय हुन्छ ।

 

३) पुरै बाङ्गिएको बुढी औला

 

यस्ता मान्छे अलिकति पनि घमण्डी हुँदैनन, स्वार्थी पनि हुँदैनन् । एकदम गाई जस्तै सोझ हुन्छन् । जस्तो सुकै समस्या आएपनि तुरन्तै समाधान गर्न सक्छन् । यस्ता मान्छे अरुलाई गफ गर्न मन पर्दैन अरुलाई पछाडीबाट सहयोग गर्न तयार हुन्छन् ।

 

यस्ता व्यक्तिलाई राजनीतिक एकदम फाप्छ । ठुलो मान्छे बन्ने सम्भावना हुन्छ तर जीवनमा आर्थिक समस्या भने आइ परिरहन्छ । यस्ता समस्या आइ परे पनि समस्या समाधान गर्न सफल हुन्छन् ।


थप समाचार

गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

  • 9 hours ago
गुठी समेत समावेश गरी एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौँ । सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

  • 9 hours ago
स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत

आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

  • 9 hours ago
आतङ्ककारी हमलामा ७१ सैनिककाे मृत्यु, आइएसले लियाे आक्रमणको जिम्मेवारी

नियामी (एजेन्सी) । नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।