रक्सी पिउने मानिस किन छिटो मोटाउँछ, कारण यस्तो

तपाईले अक्सर देख्ने गर्नुहुन्छ रक्सी पिएपछि मानिसहरु ज्यादा खाने कुरा खान थाल्छन् । उनीहरु नर्मल डाइटभन्दा धेरै खान थाल्छन् । यसका कारण उनीहरु विस्तार विस्तारै मोटाउन थाल्छन् । यसबारेमा वैज्ञानिकहरुले अध्ययन गरेका छन् ।

 

लण्डनको फ्रान्सिस क्रीक इन्सीट्युटका मूख्य सोधकर्ता वैज्ञानिक डेनिस बुर्डकोवको ‘नेचर कम्युनिकेशन’ मा प्रकाशित शोधपत्रमा भनिएको छ कि मुसामा गरिएको अध्ययनमा यो कुरा बाहिर आएको छ कि अधिक मात्रामा रक्सी पिउनाले आधी मानिसमा अधिक भोजन गर्ने इच्छा बढ्छ ।

 


रक्सी धेरै खाएको मुसाले धेरै खाना खायो


डेनिस बुर्डकोवका अनुसार मुसालाई दुई समुहमा राखेर अध्ययन गरिएको थियो । यस दौरान केही दिन सम्म एक समुहमा रहेका मुसाहरुलाई हप्तामा तीन पटक रक्सी पिलाइएको थियो भने दोस्रो समुहका लागि सामान्य खानामात्र दिइएको थियो ।

 

यस दौरान रक्सी पिउने मुसाहरुले खाना धेरै खान थालेको र एक समय पछि उनीहरुको तौलमा पनि वृद्धि भएको अध्ययनले देखाएको थियो । अर्को समुहमा भने त्यस्तो ठुलो परिवर्तन देखिएन ।

 


अग्रप न्युरोन्स ब्रेन सेल्स सक्रिय भएका कारण धेरै भोक लाग्ने बैज्ञानिकहरु बताउँछन् । यो रक्सी पिउने समयमा अधिक सक्रिय हुनेगर्छ । यसका कारण धेरै भोक लाग्ने गर्छ । मानिसले नर्मल डाइटभन्दा धेरै खान थाल्छ ।



Your Comment

थप समाचार

धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

  • 2 minutes ago
धनाढ्यहरुकाे शहर: जहाँ प्रत्येक तीन मध्ये एक जना करोडपति छन्

वेल्थ इन्साइटको सीएनएनमा छापिएको रिपोर्ट अनुसार फ्रान्ससँग जोडिएको मोनाको शहरमा विश्वमा सबैभन्दा धेरै करोडपति मानिसहरु बस्छन् ।

यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

  • 19 minutes ago
यी हुन् क्रिकेटरसँग अफेयर भएका १० बलिउड नायिका

केही बउिलउड अभिनेत्रीहरुहरुको लब अफयेर फिल्म क्षेत्रभन्दा पर क्रिक्रेट खेल्नेहरुसँग पनि रहेको छ । यस्ता धेरै बलिउड अभिनेत्रीहरु छन् जो क्रिक्रेटरसँग लब अफेयर रहेका कारण चर्चामा रहेका छन् ।

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

  • 29 minutes ago
भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।



भिडियो

hamropatro

नेपाल

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अन्त्य गरिने

काठमाडौँ, साउन १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने दृढता व्यक्त गरेका छन् ।

जीवनशैली

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

भुलेर पनि नखानुहोस् शनिबार यी ७ चीज

एजेन्सी । शनिदेवलाई खुसी बनाउन चाहनु हुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनु पर्छ। धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ।