दिउँसाे पनि ट्रिपर चलाउन पाउनुपर्ने व्यवसायीकाे माग

फाइल फाेटाे

भक्तपुर । दिउँसोको समयमा उपत्यकाभित्र ट्रक तथा टिपर गुडाउन निषेध गर्दा व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिपर व्यवसायीले निषेध खारेज गर्न सरकारसँग माग गरेका छन् । 

 

व्यवसायीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दिउँसो ट्रक, टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसाय समस्यामा परेको गुनासो गरेका हुन् । 

 

भक्तपुर ट्रक तथा टिपर व्यवसायी संघका निर्वतमान अध्यक्ष नवीन प्रजापतिले रातिको समयमा मात्र चलाउँदा ढुवानीका समयमा ध्वनि प्रदूषण भएर स्थानीयले विरोध गर्ने गरेको बताए । 

 

अध्यक्ष प्रजापतिले भने, ‘टाइम कार्ड लागू गर्दा सरोकारवालासँग छलफल नै गरिएन, हाल उपत्यकामा दैनिक दुई हजार २ सय देखि दुई हजार ५ सय सम्म टिपर गुडिरहेका छन्, यस्तै अवस्था रहे, आगामी दिनमा थप दुई हजार ५ सय टिपर आयात गर्नुपर्ने बाध्यता हुन्छ, यसले एकातिर नेपाली पूँजी विदेशिन्छ, अर्कोतर्फ निर्माण सामग्रीको मूल्य अकाशिन्छ ।’ 

 

कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले सरकारले समस्याको वैकल्पिक समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।


थप समाचार

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

  • 21 minutes ago
यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

  • 32 minutes ago
''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

  • 44 minutes ago
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बनेका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ ?

एजेन्सी । आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ ।

विचित्र विश्व

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

हेर्नुस्, आङै सिरिङ्ग गराउने संसारका यी १२ दुर्लभ तस्बिर

एजेन्सी । तस्विर यस्तो एउटा जीवन्त इतिहास हो जसले हजार शब्दले बोल्न नसकेका कुरा एक तस्विरले नै बोल्न सक्छ । शब्दहरुले बताएका हजार बात झुट हुन सक्छ तर एउटा तस्विरले कहिल्यै झुट बोल्दैन ।