उडिसा राज्यमा ३० अप्रिलसम्म लकडाउन !

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । दैनिक ५०० भन्दा बढी संक्रमितहरु फेला पर्न थालेपछि विभिन्न राज्यले उच्च सतर्कता अपनाउन नयाँ नीति ल्याउने काम गरेका छन् ।

 

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले लकडाउन १४ अप्रिलबाट बढाएर अप्रिल ३० सम्म गर्ने निर्णय गरेका छन् । हालसम्म पाँच राज्यले मात्रै लकडाउन बढाउने बारे छलफल गर्दै आइरहेका थिए ।

 

तर, अप्रिल ३० सम्म लकडाउन गर्ने उडिसा राज्य पहिलो भएको छ । यसअघि प्रधानमन्त्रीले १४ अप्रिलसम्म लकडाउन गर्ने घोषणा गरेका थिए । उता मोदी सरकारलाई विज्ञहरुले ४९ दिनसम्म लगातार लकडाउन गर्न सुझाव दिएका छन् ।

 

प्रदेश सरकारले पनि लकडाउनको समय अवधि थप गर्न सुझाव दिइरहेका छन् । यसबारे प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया समेत दिएका छैनन् । तर, भारतले लकडाउनलाई निरन्तरता दिनुको विकल्प अरु नरहेको बताइएको छ । 

 

 


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 25 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 38 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 42 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।