IIMS College

ISMT

HUB Education

शाकाहारी भोजन भ्रम र फाइदा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईमा छ भने यसलाई आजैदेखि हटाउँदा हुँदा । कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामीन बी–१२ को कमीले हो । यी दुवै पौष्टिक तत्व आपूर्तीको सबै भन्दा उत्तम श्रोत नै शाकाहारी खाना हो ।

 

– शाकाहारी खाद्यपदार्थमा प्राटिनको कमी हुन्छ भन्ने भ्रम छ , तर, साग सब्जीबाट प्राप्त हुने प्राटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ । ताफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईले भरपुर मात्रामा प्रोटिन प्राप्त गर्नसक्नुहुन्छ । 

 

– कचिपयले शाकाहारी खानामा आइरनको कमी भएको बताउँछन्, तर त्यसो होइन । पालक, बिन्स र तोफुजस्ता शाकाहारी खानामा अत्याधिक आइरन हुन्छ । 

 

– शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईमा छ भने यसलाई आजैदेखि हटाउँदा हुँदा । कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामीन बी–१२ को कमीले हो । यी दुवै पौष्टिक तत्व आपूर्तीको सबै भन्दा उत्तम श्रोत नै शाकाहारी खाना हो । पालक, दाल फलफूल, बिन्स, काजुजस्ता खाद्यपद्धार्थबाट यस्ता पौष्टिक तत्व प्रप्त गर्न सकिन्छ ।

 

– रिसर्चले भनेको छ कि शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले मानिसको पेट भरिराख्न सहयोग पु¥याउँछ । यसका साथै साकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ । यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।


थप समाचार

नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

  • 4 minutes ago
नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

काठमाडौँ । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

बलिउड अभिनेत्री प्रियंकाबारे अनौठा कुराहरु

  • 6 minutes ago
बलिउड अभिनेत्री प्रियंकाबारे अनौठा कुराहरु

एजेन्सी । बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।

कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

  • 10 minutes ago
कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

ललितपुर । ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । राजधानीमा बुटिकको क्रेज बढ्दै गइरहेका बेला बुधबारदेखि ‘त्रिदेवी फेसन हाउस’ थपिएको हो । फेसन डिजाइनरत्रय दिलमा



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।