IIMS College

ISMT

HUB Education

६८ वर्षपछि आमा–छोराको भेट, त्यो भावुक दृष्य र कथा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यदि मिलन हुनुछ भने कसैले रोक्दैन । नरोकिएका उदाहरण धेरै छन् । यस्तै घटना अहिले चर्चामा छ । करीब सात दशक अघि बिछोडिएको आमा छोराको भेट बल्ल भएको छ । उनीहरुबीच ६८ वर्षपछि सोमबार भेट भएको हो ।

 

१९५० देखि १९५३ सम्म उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको युद्धका कारण हजारौं जनता पारिवारिक सम्बन्धबाट बिछोडिएका थिए । बिछोडिनेमा ९२ वर्षीय केयुम सियोम पनि थिए । केयुमले आफ्नो छोराको उमेर ७१ वर्षपछि भेट भएको थियो ।

 

यो घटनाबारे तपार्इंलाई जानकारी होस् । यो घटना त्यसबेला हो जब कोरिया युद्ध चरम उत्कृर्षमा थियो । र, अमेरिका युद्धमा हावी भएको थियो । ठाउँ ठाउँमा गोलीको वर्षा भइरहेको थियो । यसैसमयमा केयूम आफ्ना श्रीमान् र २ बच्चाका साथ गोलाबारीबाट जोगिन सुरक्षित स्थानको खोजिमा हिँडिन् । र, उनले आफू जस्तै २ व्यक्तिलाई भेटिन् ।

 

यो भेटले गर्दा अहिले केयुम निकै खुुसी छिन् । उनले भनेकी छन्, ‘म सपनामा छु कि विपनामा ?’

उत्तर कोरिया रिसोर्टमा हरेक तीन वर्षमा हुँने तीनदिने पुनर्मिलन कार्यक्रममा आमाले दशकौँ पछि आफ्नो सन्तानलाई भेटेका हुन् । आमाको आँशु– दक्षिण कोरियाली ९२ वर्षे लिकेमसिओमले ७२ वर्षका उत्तर कोरियाली छोरा लि सुङ च्यूअल ६८ वर्षपछि पहिलो पटक भेटिन् ।

 

अन्त्यमा मिसेस लि र उनका छोराले एकले अर्कालाई हेर्न पाए । उनी र उनको नाबालक छोरी ७० वर्षअघि छोरा च्यूअल र श्रीमानसँग बिछडिएकी थिइन्। त्यतिबेला च्यूअल जम्मा ४ वर्षका थिए ।

 

कोरिया युद्धपछि भेट नभएका आफन्तलाई पहिलोपटक भेट्न दक्षिण कोरियालीहरु उत्तर कोरिया गएका हुन् । उत्तर कोरिया जाने दक्षिण कोरियालीको समूहमा सबैभन्दा पाको व्यक्तिको उमेर १०१ वर्षको छ ।

दुई कोरियाले १०० जनाको दरले यसपटक पुनर्मिलनको लागि छनौट गरिएको थियो । त्यसमा आफूले भेट्न चाहेको आफन्त जीवित नरहेको थाहा पाएपछि ८३ जना उत्तर कोरियाली र ८९ जना दक्षिण कोरियाली यसपटकको पारिवारिक पुनर्मिलन कार्यक्रममा सहभागी भएका थिए। उनीहरु तीन दिन त्यहा बस्नेछन् र जम्मा ११ घण्टा समय बिताउनेछन् ।


थप समाचार

चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

  • 4 minutes ago
चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

एजेन्सी । इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका मिडफिल्डर फिलिप्प कोउटिन्होलाई अनुबन्ध गर्ने च्छा देखाएको छ । बार्सिलोनाले सन् २०१८ मा कोउटिन्होलाई लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

  • 9 minutes ago
ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थाले

हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी । गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन्

रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

  • 18 minutes ago
रियल मड्रिड पनि खेलाडीको पारिश्रमिक कटौती गर्दै

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पनि खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएको छ । अन्य ठूला दुई क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले भारी पारिश्रमिक कटौती गर्ने निर्णय गरिसकेको अवस्थामा रियलले पनि



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

सुत्नुअघि यस्ता काम गर्दै नगर्नुहोस्

एजेन्सी । स्वस्थ जीवनका लागि कम्तीमा पनि सात–आठ घन्टाको निद्रा जरुरी हुन्छ । निद्रा नपुग्दा पाचन प्रणालीदेखि लिएर सौन्दर्यमा समेत ह्रास आउछ । त्यति मात्र होइन, निद्रा पुगेन भने मानसिक तथा शारीरिक ‘स्ट्रेस’ पनि बढ्छ ।

विचित्र विश्व

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

चन्द्रमाको फरक रङ, अनिष्टको संकेत

काठमाडौँ । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गएराति चन्द्रमाको बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो ।