गृहपृष्ठ ∕ नेपाल ∕ चरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ताचरा ठोक्किएको आशंकामा नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता नेपाली पत्र शनिबार, २०८० जेठ १३ गते, १६:१४ मा प्रकाशित नेपाल काठमाडौँ । काठमाडौँबाट उडेको नेपाल एयरलाइन्सको जहाज चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा नै फर्किएको स्रोतले जनाएको छ ।नेपाल एयरलाइन्सको जहाज भारतको बैगलोरका लागि उडेको थियो । प्राविधिक टोलीले जहाजको अध्ययन गरिरहेको बताइएको छ । #नेपाल एयरलाइन्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिनेहेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठनकाठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमाकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा राष्ट्रिय सभाको बैठक बस्दैकाठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ । विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्रीकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्धेरै पढिएका खबर १ देशमा स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैनः शेखर कोइराला २ ‘बलिदान’बाट समीर भट्टको डेब्यु हुने पक्का, चलचित्रमा हुनेछ प्रमुख भूमिका ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छः मिलन चाम्स ५ क्यास नबोक्नु मेरो गल्ती होर ? ६ सुनको भाउ घट्यो ७ सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्डThe Film Nepal