IIMS College

ISMT

HUB Education

ठूलो मात्रामा काठ बरामद

  • मंगलबार, २९ पुष, २०७६
  • 5 days ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–९ मथुराहरद्वारस्थित घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरी टोलीले ठूलो मात्रामा अवैध काठ बरामद गरेको छ । गुलरिया–९ बस्ने ४० वर्षीय देशराज कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

 

साल जातको काठ गोलिया सात, सिसम जातको काठ गोलिया तीन, सागुन जातको काठ नौ थान र अभियुक्त आवश्यक कार्यवाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बर्दियामा पठाइएको बास्तोलाले बताए।

 


थप समाचार

बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

  • 3 minutes ago
बेल्जियमका राजकुमारी अस्ट्रिड नेपालमा

काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उ

कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

  • 11 minutes ago
कसरी भयो काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मू

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

  • 18 minutes ago
पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।

विचित्र विश्व

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।