IIMS College

ISMT

HUB Education

कोरोना भाइरस नियन्त्रण गर्न चीन र सिंगापुरबाट विश्वले के सिक्ने ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इटालीपछि अमेरिकामा कोरोना भाइरसले वितण्डा मच्चाइराखेको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरसका कारण २१२९२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या झण्डै ४ लाख ७१  हजार पुगेको छ ।

 

अमेरिकाले सुरुवाती दिनमा चीनको वुहानबाट सुरु भएको भाइरसलाई वेवास्ता गर्दा आज यो नियती भोग्न बाध्य भएको अधिकारीहरुले बताउँदै आइरहेका छन् ।

 

अमेरिकाले फ्रेबअरीको अन्त्यसम्म पनि चीनलाई दोष लगाउनैमा व्यस्त देखिएको थियो । अमेरिकाले गरेको गल्तीका कारण आज अमेरिकामा भयावह स्थिति आएको छ ।

 

अमेरिकाले कोरोना भाइरसलाई चीनमा मात्रै फैलिने र अमेरिकासम्म आउन नसक्ने सोच राखेको थियो ।

 

विश्वका १९३ भन्दा बढी देशमा यो भाइरस फैलिइसकेको छ । चीन र सिंगापुरमात्र यस्ता दुई देश हुन् जसले यो भाइरससँग लड्न ठुलो सफलता हात पारे । सही समयमा सही नीति लिदाँ आज सिंगापुर र चीनमा यो भाइरस लगभग नियन्त्रणमा आएको अधिकारीहरुको दाबी रहेको छ ।

 

पछिल्लो समय कोरोना भाइरसका कारण दक्षिण एसियाली देशमा कोहराम मच्चाउने भविष्यवाणी अध्ययनकर्ताहरुले गरेका छन् । तर, सही नीति र उच्च सतर्कता अपनाउन सके अमेरिका, इटाली र स्पेनको झै नियती भोग्न नपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

 

सिंगापुर र चीनले लिएको रणनीति नै मुख्य रणनीति अन्य देशको हुनुपर्ने उनीहरुको सुझाव रहेको छ । चीन सिंगापुरले उक्त भाइरस नियन्त्रणका लागि गरेको प्रयास नै विश्वका अन्य देशले सिक्नुपर्ने बताइएको छ ।

 

यो भाइरसबाट बच्न लकडाउन गरेर मात्र नहुने उनीहरुको आग्रह रहेको छ । एकअर्कादेखि दुरीमा बस्नु नै यो भाइरस नियन्त्रणका लागि अचुक उपाय भएको उनीहरुले बताएका छन् । इटाली, स्पेन र अमेरिकाले यो कुरालाई हलुका रुपमा लिदा आज उक्त महासंकटले ठुलो बिनाश निम्त्याएको उनीहरुको निष्कर्ष रहेको छ । 

 


थप समाचार

भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

  • 30 minutes ago
भम्रण वर्ष २०२० खारेज, सचिवालय पनि विघटन हुँदै

काठमाडौँ । सरकारले भम्रण वर्ष २०२० खारेज गरेको छ । कोरोनाको प्रभावका कारण संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष खारेज भएको जानकारी दिएको हो । यसअघि फागुन १८ गते उपप्रधानमन्त्

पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

  • 51 minutes ago
पाटन अस्पताललाई प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्

लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

  • 1 hour ago
लता मंगेशकरद्वारा कोरोना रोक्न भारु २५ लाख सहयोग

एजेन्सी । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् । कोरोन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

यस्तो छ ‘लकडाउन’को बेला गर्न सकिने कसरत

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले लकडाउनको समयमा पनि आफ्नो शरीरलाई चलायमान बनाउन आग्रह गरेको छ । कुनै पनि गतिविधि नगरी घरमै बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै कसरत गर्न आग्रह गरेको हो । लकडाउनको समयमा घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने,

विचित्र विश्व

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

हरेक दिन डेढ लिटर कफी पिउने बालिका

एजेन्सी । सामान्यतया ५ वर्षभन्दा मुनिका बच्चाहरुलाई कफी पिउन मनाही गरिन्छ । तर इन्डोनेशियामा एक बालिका रहेकी छिन्, जसले हरेक दिन १.५ लिटर कफि पिउने गर्छिन् । अचम्मको कुरा के रहेको छ भने, बालिका अहिले भर्खर १७ महिना पुगेकी छिन् र यति मात्रामा कफी पिउँदा पनि उनी स्वस्थ रहेकी छिन् ।