News | Tag: अष्ट्रेलिया

सिड्नीमा श्रीमद् भागवत सप्ताह ज्ञान सम्पन्न

1 day ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ अनुष्ठान सम्पन्न भएको छ । जुलाई महिनाको ८ देखि जुलाई १४ तारिख (असार २३ देखि २९) सम्म अष्ट्रेलिया सिड्निको रिर्जन्स पार्क साई मन्दिरमा भव्य रुपमा भएको हो । नेपाली हिन्दु समाज अष्ट्रेलियाले आयोजना गरेको उक्त अनुष्ठानमा नेपालीहरुको ठूलै जमघट भएको थियो । वैदिक सनातनी नेपालीहरु जुनसुकै कुना कन्दरामा पुगे पनि आफ्नो कला,धर्म संस्कार र संस्कृतिलाई सदासर्वदा जोगाई राख्नु पर्छ भन्ने भावना साथैमा बोकेर पुगेका हुन्छन् र त्यसैलाई अष्ट्रेलियाको सिड्निमा स्थापना गर्न उक्त अनुष्ठानको आयोजना गरेको समाजकी उपाध्यक्ष लक्ष्मी बस्ताकोटीले बताइन् ।

अष्ट्रेलियालाई फेरि अर्को झट्का, तेस्रो विकेट पनि गुमायो

1 week ago

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको खेलमा अष्ट्रेलियाले ६.१ ओभरमा तेस्रो विकेट गुमाएको छ । इंग्ल्याण्डले पिटर ह्याड्सकमको विकेट पनि झारेको हो । ह्याड्सकम उस्मान खवाजा घाइते भएपछि टोलीमा आएका थिए । उनले १२ वल फेस गर्दा ४ रनमात्रै जोड्न सके ।

न्यूजिल्याण्डलाई दोस्रो झट्का, अष्ट्रेलियासँग ८६ रनले पराजित

2 weeks ago

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा अष्ट्रेलियाले ८६ रनको जित निकालेको हो ।

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको खेलमा वर्षा बाधक बन्ने सम्भावना कति ?

3 weeks ago

काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट अन्तर्गत आज दुई बलिया राष्ट्र इंग्ल्याण्ड र अष्ट्रेलियाबीच खेल हुँदैछ । स्थानीय समयअनुसार बिहान १०ः३० बजे तथा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् ।

आज अष्ट्रेलियाविरुद्ध पाकिस्तान हावी हुन सक्ला ?

1 month ago

काठमाडौँ । आज विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाले पाकिस्तानको सामना गर्दैछ । काउन्टी ग्राउन्डमा हुन लागेको खेल नेपाली समयअनुसार सावा ३ बजे सुरु हुनेछ ।

अष्ट्रेलियामा प्रहरीको कडाई, जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ७५ डलर जरिवाना

1 month ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित स्थानीय प्रहरीले जथाभावी बाटो काट्नेलाई कडा जरिवाना गरेको छ । स्थानीय प्रहरीले मंगलबार बिहान ७ बजेदेखि १ बजे दिउँसोसम्म जथाभावी बाटो काट्ने, सडक नियम उलंघन गर्ने १०३ जनालाई पक्राउ गरेर जनही ७५ अष्ट्रेलियन डलर जरिवाना गरेको हो ।

अष्ट्रेलियाविरुद्ध भारतको जित

1 month ago

काठमाडौँ । भारतले अष्ट्रेलियाविरुद्ध जित निकालेको छ । आइतबार राति सम्पन्न आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाविरुद्ध ३६ रनको जित दर्ता गरेको हो ।

शक्तिशाली अष्ट्रेलियाविरुद्ध आजको खेलमा भारतले जित निकाल्न सक्ला ?

1 month ago

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज एक रोमाञ्चक खेल हुनेछ । आज उपाधिका दावेदार राष्ट्र भारत र अष्ट्रेलियाबीच द ओभल रंगशालामा प्रतिस्पर्धा हुन लागेको छ । जारी प्रतियोगितामा भारतको यो दोस्रो खेल हो भने अष्ट्रेलियाको भने तेस्रो खेल हो । भारतले आफ्नो पहिलो खेलमा साउथ अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ भने अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध ७ विकेटको जित तथा वेष्ट इन्डिजविरुद्ध पनि १५ रनको जित दर्ता गरेको छ ।

वेष्ट इन्डिजविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

1 month ago

काठमाडौँ । वेष्ट इन्डिजविरुद्ध रोमाञ्चक जित निकाल्दै अष्ट्रेलियाले विश्वकप क्रिकेटमा महत्वपूर्ण दुई अंक जोडेको छ । बिहिबार भएको खेलमा वेष्ट इन्डिजमाथि अष्ट्रेलियाले १५ रनको रोमाञ्चक जित निकालेको हो ।

विश्वकप क्रिकेटमा शक्तिशाली दुई राष्ट्र अष्ट्रेलिया र वेष्ट इन्डिज भिड्दै

1 month ago

काठमाडौँ । आज विश्वकप क्रिकेट अन्तर्गत दुई बलिया टोली अष्ट्रेलिया र वेष्ट इन्डिज भिड्दैछन् । केही बेरपछि ट्रेन्ट ब्रिज रंगशालमा सुरु हुने खेलमा को हावी होला चनेर आंकलन गर्न सक्ने अवस्था छैन । दुवै टिमले खेलेको एक–एक खेलमा दुवै टोलीले जित हासिल गरेका छन् ।

Page 1 of 2

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।