News | Tag: इंग्ल्याण्ड

कोसोभोमाथि इंग्ल्याण्डको जित

1 month ago

एजेन्सी । इंग्ल्याण्डले कोसोभोमाथि जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न युरो क्वालिफायर अन्तर्गतको खेलमा इंग्ल्याण्डले ५–३ गोलको जित दर्ता गरेको हो । इंग्ल्याण्डले खेलको पहिलो मिनेटमै गोल खाएको थियो । कोसोभोको लागि भालोन बेरिसाले गोल गर्दै कोसोभोलाई अग्रता दिलाए । तर, त्यसपछि इंग्ल्याण्डले लगातार ५ गोल गर्यो ।

अर्कै मुलका खेलाडी जसले इंग्ल्यान्डलाई विश्व च्याम्पियन बनायो

3 months ago

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटको १२ औं संस्करणको उपाधि इंग्ल्याण्डले जित्यो । आयोजक राष्ट्र इंग्ल्यान्डलाई जित दिलाउन सबै खेलाडीको योगदान उच्च रह्यो । इंग्ल्याण्डको स्क्वाडमा रहेका १५ खेलाडीमध्ये ७ खेलाडी इंग्ल्यान्डकै नभई अर्कै मुलका खेलाडीहरु रहेका छन् ।

अष्ट्रेलियालाई फेरि अर्को झट्का, तेस्रो विकेट पनि गुमायो

3 months ago

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको खेलमा अष्ट्रेलियाले ६.१ ओभरमा तेस्रो विकेट गुमाएको छ । इंग्ल्याण्डले पिटर ह्याड्सकमको विकेट पनि झारेको हो । ह्याड्सकम उस्मान खवाजा घाइते भएपछि टोलीमा आएका थिए । उनले १२ वल फेस गर्दा ४ रनमात्रै जोड्न सके ।

जित्नै पर्ने दबाबमा इंग्ल्याण्ड, भारतलाई पाकिस्तानी शुभेच्छुकको पनि समर्थन !

3 months ago

काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा आज महत्वपूर्ण खेल हुँदैछ । दिउँसो सवा ३ बजे (नेपाली समय अनुसार) एजबास्टन क्रिकेट मैदानमा हुन लागेको खेलमा आयोजक राष्ट्र इंग्ल्याण्डले विश्वकपको एकमात्र अपराजित टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आयोजक इंग्ल्याण्डविरुद्ध ६४ रनको जित निकाल्दै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

3 months ago

काठमाडौँ । इंग्ल्याण्डमाथि जित निकाल्दै अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले पराजित गरेको हो । लड्र्स क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनायो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतकीय पारी खेले । उनले एक सय १६ बलमा सय रन बनाए । त्यस्तै, डेविड वार्नरले ५३ रन बनाए ।

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको खेलमा वर्षा बाधक बन्ने सम्भावना कति ?

3 months ago

काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट अन्तर्गत आज दुई बलिया राष्ट्र इंग्ल्याण्ड र अष्ट्रेलियाबीच खेल हुँदैछ । स्थानीय समयअनुसार बिहान १०ः३० बजे तथा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।