News | Tag: कैलाली

आइतबारका दिन बढी अपराध

5 months ago

भीमदत्तनगर । गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ ।

कैलालीमा पुल नहुँदा डुङ्गामा आवतजावत

5 months ago

कैलाली । पुल नहुँदा कैलालीको भजनी नगरपालिका ३ का स्थानीय बासिन्दा जोखिम मोलेर डुङ्गामा सवारी साधन मोटरसाइकल,साइकल सहित आवतजावत गर्दै ।

एम्बुलेन्स दुर्घटना हुँदा एक घाइते

9 months ago

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको राजीपुरमा एम्बुलेन्स दुर्घटनामा एक महिला घाइते भएकी छन् । अछामबाट बिरामी ल्याएर कोहलपुर गईरहेको एम्बुलेन्स आज बिहान ३ बजे राजीपुरमा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

कैलालीको जंगलमा युवा र युवतीको शव फेला

9 months ago

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा एक युवा र एक युवती मृत अवस्थामा फेला परेका छन् । स्थानीय २३ बर्षीय शिवराज चौधरी र जोशीपुर गाउँपालिकाकी २५ वर्षकी निर्मला चौधरी मृत फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ । सड्न थालेको अवस्थामा युवा र युवतीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरिक्षक यक्षराज जोशीले बताए । शवको परीक्षणका लागि भनगढी ल्याइएको प्रहरीको भनाइ छ ।

छात्राकाे मृत्युले लम्की बजार तनावग्रस्त

9 months ago

कैलाली । ट्रकको ठक्करले छात्राको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त बनेको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।