News | Tag: नेपाल विद्युत प्राधिकरण

किन जान्छ झ्याप्प–झ्याप बिजुली ?

4 weeks ago

काठमाडौँ । पछिल्लो केही हप्तायता राजधानी काठमाडौँ तथा देशका विभिन्न स्थानहरुमा विद्युत झ्याप्प–झ्याप्प जाने गरेको छ । देशभरीबाट लोडसेडिङ हटाएको नेपाल विद्युत प्राधिकरणले बिजुली खपद बढाउनको लागि उपभोक्ताहरुसमक्ष आग्रह गरिरहेको छ । तर, बेलाबेलामा बिजुली जाँदा उपभोक्तालाई असर गरेको छ ।

विद्युत खपतको रणनीतिक योजना अगाडि सार्दै प्राधिकरण

2 months ago

काठमाडौँ । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत प्राधिकरण अब भने विद्युत खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो ।

प्राधिकरण र व्यवसायीबीचकाे विवाद निरूपण, महसुल उठाउने बाटो खुल्यो

3 months ago

काठमाडौँ । ट्रङ्क र डिडिकेटेट लाइनको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र उद्योगी तथा व्यवसायीबीच देखिएको विवादलाई अदालतले नै निरुपण गरिदिएको छ ।

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

3 months ago

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

९० हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्ने तयारी

3 months ago

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ ।

अव्यवस्थित तार दशैँअघि हटाउन प्राधिकरणकाे निर्देशन

3 months ago

काठमाडौँ । शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफै हटाइदिने चेतावनी दिएको छ ।

विद्युत खपतका नयाँनयाँ याेजना अघि सार्दै प्राधिकरण, ५० ‘चार्जिङ स्टेशन’ बनाउने

3 months ago

काठमाडौँ । तीन वर्ष पहिले नियमित विद्युत पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युतको माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्को रुपमा विद्युतभार कटौतीमा पर्नुपरेको थियो ।

विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

4 months ago

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।

नौ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य

4 months ago

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ ।

घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

4 months ago

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो कुरा बताएका हुन् । उनले प्राधिकरणले तोकेको मूल्यभन्दा बढी पैसा असुल्नेलाई कारबाही गर्ने बताएका हुन् । कानुनका अनुसार प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न नपाइने भन्दै घिसिङले कानूनत कारबाही गर्ने बताउका हुन् ।

Page 1 of 3

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल घटाउन के खाने ?

तौल घटाउन के खाने ?

काठमाडौं । सौखिन जीवनशैली, असन्तुलित खानपान र व्यायामका लाथि पर्याप्त समय अभावजस्ता कुराले मानिसको तौल बढ्छ । आफ्नो जीवनशैली र खानपानमा ध्यान पुर्याउन सके प्राकृतिक तरिकाले नै मोटोपना हटाउन सकिन्छ ।

विचित्र विश्व

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

कार्यालय सहयोगीको लागि ९३ हजारले दिए आवेदन, तीमध्ये ३७०० जना पिएचडी उत्तिर्ण

एजेन्सी । भारतमा बेरोजगारीको संख्या ह्वात्तै बढेको एक रिपोर्टले देखाएको छ । मोदी सरकार आएपछि रोजगारीका क्षेत्रमा भएको कामलाई लिएर सर्वत्र आलोचना हुन थालेको छ ।