News | Tag: पुल

करीब एक अर्ब रुपैयाँ लगानीमा नेपालको दोस्रो लामो पुल निर्माण पूरा

3 months ago

दाङ । नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भएको हो ।

विश्वकै कहालीलाग्दा १० पुलहरु

5 months ago

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ ।

पाल्पा र स्याङ्जा जोड्ने पुलमा पहिरो खस्यो

5 months ago

पाल्पा । पाल्पाको तानसेन नगरपालिकास्थित रानीमल नजिकै रहेको पाल्पा र स्याङ्जा जोड्ने पुलमा पहिरो । पुलबाट आवतजावत गर्ने पाल्पाबाट स्याङ्जा स्याङ्जाबाट पाल्पा जाने स्थानीयलाई समस्या परेको छ ।

बन्दना भगवती जेभीले बनाएको पुल दुई महिनामै भासियो

7 months ago

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोक मार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले बनाएको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशी खोलाको पुल निर्माण सम्पन्न भएको दुई महिनामै भासिएको छ । ३५ दशमलब ६ मिटर लम्बाईको उक्त पुल तीन करोडको लागतमा निर्माण भएको थियो ।

शिलान्यास भएकाे दश वर्षपछि पूर्णता पाएकाे पुल (तस्वीर)

7 months ago

शिलान्यास गरेको दश वर्षपछि पूर्णता पाएको रोल्पाको माडी खोलामाथि बनेको पुल ।

बुढीगङ्गा र कर्णाली नदीका पुल उच्च जोखिममा

7 months ago

मार्तडी । जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् ।

माडी पुल निर्माण शुरु

1 year ago

रोल्पा । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ ।

पुल नहुँदा समस्या

1 year ago

बैतडी । बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ ।

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

1 year ago

जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।