News | Tag: पोर्चुगल

लिथुवानियविरुद्ध पोर्चुगलको शानदार जित, रोनाल्डो मात्रैले गरे ४ गोल

1 month ago

एजेन्सी । लिथुवानियाविरुद्ध पोर्चुगलले शानदार जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न युरो क्वालिफायर अन्तर्गतको खेलमा पोर्चुगलले ५–१ गोलको जित दर्ता गरेको हो ।

पोर्चुगलमा निधन भएका बस्नेतको शव नेपाल पठाइयो

2 months ago

लिस्बन । पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको शव सोमबार नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले दिए । रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा शव नेपाल पठाइएको उनले बताए ।

नेसन्स लिगको विजेता पोर्चुगलले कति रकम पायो ?

4 months ago

काठमाडौँ । सन् २०१८–१९ को युईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । आईतबार राति पोर्तोस्थित ड्रागन रंगशालामा सम्पन्न खेलमा नेदरल्याण्ड्सलाई १–० गोलले हराउँदै पोर्चुगलले उपाधि जितेको हो ।

रोनाल्डोको पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

4 months ago

काठमाडौँ । पोर्चुगलले पहिलो संस्करणको युईएफए नेसन्स लिगको उपाधि जितेको छ । आइतबार राति फाइनल खेलमा नेदरल्याण्ड्सलाई १–० गोलले हराउँदै पोर्चुगलले उपाधि जितेको हो ।

आज नेसन्स लिगको उपाधि भिडन्त, रोनाल्डोको पोर्चुगलले नेदरल्याण्ड्सलाई हराउन सक्ला ? (प्रिभ्यू)

4 months ago

काठमाडौँ । आज युइएफए नेसन्स लिगको उपाधिको लागि पोर्चुगल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन् । आज राति साढे १२ बजे पोर्चुगलको पार्तोस्थित ड्रगोन रंगशालामा खेल हुन लागेको हो । पोर्चुगलले सेमिफाइनलमा स्विजरल्याण्डलाई ३–१ गोलले पराजित गरेर फाइनल यात्रा तय गरेको हो भने नेदरल्याण्ड्सले इंग्ल्याण्डलाई ३–१ गोलले पराजित गरेर पोर्चुगलसँगको भेट पक्का गरेको हो ।

पोर्चुगलमा सडक दुर्घटनामा परी ३६ वर्षीय रिजालको मृत्यु

4 months ago

पोर्चुगल । युरोपेली देश पोर्चुगल आएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी निधन भएको छ ।

पोर्चुगलमा बुद्धको शान्ति सन्देश

5 months ago

लिस्बन । युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।