News | Tag: लामखुट्टे

आफ्नो वजन भन्दा तीन गुणा बढी रगत चुस्ने जीव लामखुट्टेबारे रोचक तथ्यहरु

1 month ago

एजेन्सी । अहिले लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेङ्गुको कारणले हजारौं मानिसहरु प्रभावित भएका छन् । देशका विभिन्न स्थानहरुमा यस रोगले मानिसलाई क्षति पुर्याएको छ । यसै लामखुट्टेबारे विभिन्न तथ्यहरु रहेका छन् जुन सुन्दा तपाई अचम्ममा पर्नुहुनेछ ।

लामखुट्टे मार्न 'गन' बोकेर बस्ती छिरे सांसद महेश बस्नेत

1 month ago

भक्तपुर । भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिरेका छन् ।

हिमालमा लामखुट्टे !

1 year ago

जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।