News | Tag: विद्यासुन्दर शाक्य

मतदान गर्दै महानगरपालिकाका प्रमुख शाक्य

2 months ago

काठमाडौं । राष्ट्रियसभाको बागमती प्रदेशमा रिक्त रहेको तीन पदका लागि ललितपुरको जावलाखेल मैदानको मतदान केन्द्रमा बिहीबार मतदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।

पुरातत्व र आपसी झगडाले पुननिर्माणको काम अपेक्षाअनुसार भएनः मेयर शाक्य

3 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएका सम्पदाको काम अपेक्षा अनुसार नभएको बताएका छन् । २५ औँ महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारण पुनःनिर्माणको कामले तीव्रता नपाएको बताएका हुन् ।

कालोपत्रमा अवरोध गरिएकामा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य द्दारा दुःख व्यक्त

5 months ago

काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गर्नुभएको छ ।

नेपाल र बङ्गलादेशको शहरी यातायात व्यवस्थापन समस्या उस्तै

7 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र बङ्गलादेशको ढाका नर्थ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद आतिकुल इस्लामबीच भेटवार्ता भएको छ । भेटका क्रममा प्रमुख शाक्यले बङ्गलादेश र नेपालबीचको सांस्कृतिक र रहनसहनमा समानता रहेको उल्लेख गरे । दुई देशबीच रहेका समानता नै आपसी हित प्रवद्र्धनका आधार भएको उनको भनाइ छ ।

ल्हासासँग सम्बन्ध विस्तार गर्ने भन्दै मेयर विद्यासुन्दर शाक्य चीन प्रस्थान

8 months ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य चीन प्रस्थान गरेका छन् । ल्हासा नगरसँग भगिनी सम्बन्ध विस्तार गर्नका लागि उनी त्यसतर्फ गएको र यही साउन २१ गते स्वदेश फर्किनेछन् । प्रमुख शाक्यसँग वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ, वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, रश्मी खड्का, प्रशासन महाशाखा प्रमुख गणेशप्रसाद थपलिया, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका यम बसेलसहित सहभागी रहेका महानगरले जनाएको छ ।

फोहोर नउठाएको भन्दै कामनपाका मेयर शाक्यविरुद्ध नाराबाजी

9 months ago

काठमाडौँ । बाल्मिकी क्याम्पस अगाडिको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध नाराबाजी भएको छ । आइतबार प्रदर्शनीमार्गस्थित क्याम्पस अगाडि सडकमा आएर विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । फोहोर थुप्रिदै जाँदा दुर्गन्ध बढेको र त्यसमा काठमाडौँ महानगरपालिकाले बेवास्ता गरेको भन्दै उनीहरुले सडक अवरुद्धसमेत गरेका थिए । सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको छ । काठमाडौँको डम्पिङ साइट सिसडोलवासीले अवरोध गरेको कारण केहीदिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन ।

स्वीकृतिबिना नै विदेश गए काठमाडौँका मेयर विद्यासुन्दर

1 year ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

असफल मेयर भन्छन्, अध्यक्ष ओलीलाई मलाई नै नेतृत्व दिनुपर्छ भनिसकेको छु, अब काठमाडौँको अध्यक्ष म हो

1 year ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रियालाई अन्तिमा रुप दिने तयारी भइरहेको छ । त्यस अन्तर्गत प्रदेशदेखि जिल्ला, जनवर्गीय संगठन र स्थानीय तहको नेतृत्वको भागबण्डा भइसकेको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।