News | Tag: सुदूरपश्चिम प्रदेश

सत्तापक्ष र प्रतिपक्षका सांसदले गराए प्रदेश सरकारकाे ध्यानाकर्षण

1 month ago

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले प्रदेश सकार गठन भएको एक वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार काम किन हुन नसकेको भनी सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

2 months ago

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मन्त्री शाहले, ‘पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।’

कृष्णराज सुवेदी सुदूरपश्चिम प्रदेशकाे सामाजिक विकास मन्त्री नियुक्त

6 months ago

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरेपछि सुवेदी नियुक्त भएका हुन् । नवनियुक्त मन्त्री सुवेदीले आजै सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशप्रमुखको कार्यालयमा सपथ गराएका हुन् ।

केशव स्थापितपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बर्खास्त

6 months ago

काठमाडौं । पदअनुकुलको आचरण नगरेको आरोपमा सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ । बर्खास्तीमा परेका मन्त्री सोडारीको झण्डावाल गाडीमा अरु नै सवार रहेका बेला तिहारमा दुर्घटना भएको थियो ।

प्रदेश ७ काे नाम सुदूरपश्चिम र राजधानी गाेदावरी रहने प्रस्ताव बहुमतले पारित

7 months ago

कैलाली । प्रदेश ७ को नाम सुदूरपश्चिम राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । त्यस्तै प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा रहने तय भएको छ ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।