News | Tag: स्वास्थ्य

गुनिलाे मेथीका दश फाइदा

1 month ago

१) मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।

यी लक्षणहरुलाई बेवास्ता नगरौं, हुनसक्छ पेटकाे क्यान्सर !

1 month ago

एजेन्सी । पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ ।

दूधभन्दा फाइदाजनक हुन्छ दही, अपच र कब्जियतकाे अचूक औषधी

1 month ago

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ ।

बिनाकारण डकार आउनुका पाँच कारण

1 month ago

एजेन्सी । खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

किसमिस सेवन गर्नुकाे अतुलनीय फाइदा, चिकित्सकहरू दिन्छन् यस्ताे सुझाव

1 month ago

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ ।

मदिरासँग कहिल्यै नखानुस् यी चिजहरू

1 month ago

एजेन्सी । मानिसहरु मदिरासँग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासँग कहिलै पनि खानु हुँदैन ।

संवेदनशील अंग गुप्ताङ्गकाे दुर्गन्ध यसरी हटाउन सकिन्छ

1 month ago

एजेन्सी । गुप्ताङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

किड्नी फेल गराउन सक्छ यस्ताे बानीले

1 month ago

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ ।

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

4 months ago

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण

5 months ago

काठमाडौँ । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।