News | Tag: Arsenal

बारम्बार असफल देखिएको आर्सनल !

3 months ago

एजेन्सी । प्रिमियर लिगमा आर्सनलको खराब प्रदर्शन जारी रहेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि आर्सनलले केही बोल्ड निर्णय गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

आर्सनलले एम्रीलाई बर्खास्त गर्यो, युङवर्ग अन्तरिम प्रशिक्षकमा नियुक्त

4 months ago

एजेन्सी । लगातार ७ खेलमा जित निकाल्न नसकेपछि इंग्लिस क्लब आर्सनलका प्रशिक्षक युनाई एम्री बर्खास्तीमा परका छन् । लामो समय आर्सनलको जिम्मेवारी सम्हालेका आर्सिनी वेङ्गरले सन् २०१८ मा क्लब छोडेपछि एम्रीले ऐतिहासिक क्लब आर्सनलको जिम्मेवारी सम्हालेका थिए ।

खराब प्रर्दशन गर्दै एम्रीको आर्सनल

4 months ago

काठमाडौँ । इंग्लिस क्लब आर्सनलले लगातार निकै खराब खेल प्रदर्शन गर्दै आइरहेको छ । आर्सनलले लगातार ७ खेलमा जित निकाल्न सकेको छैन ।

आर्सनललाई क्रिस्टल प्यालेसले रोक्यो

5 months ago

एजेन्सी । प्रिमियर लिगमा आर्सनललाई क्रिस्टल प्यालेसले २-२ गोलको बराबरीमा रोक्न सफल भएको छ । यसअघिको खेलमा आर्सनललाई सिफिल्ड युनाइटेडले पराजित गरेको थियो । यस खेलमा पनि जित हात पार्न नसक्दा आर्सनललाई नमिठो झट्का लागेको हो ।

प्रिमियर लिगमा आर्सनल विजयी

6 months ago

एजेन्सी । इंगिलस प्रिमियर लिग अन्तर्गत आर्सनल विजयी भएको छ । आयतबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले बर्नमाउथलाई १-० गोलले पराजित गरेको हो ।

आर्सनलका स्टार खेलाडी ओजिल र सेडलाई लुटेराले चक्कु देखाएर लुट्न खोजे (भिडियो)

8 months ago

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल तथा पूर्व जर्मन मिडफिल्डर मेसुट ओजिल र आर्सनलका डिफेन्डर सिड कोलासिनाचलाई लुटेराको एक समूहले लुट्ने प्रयास गरेको छ ।

मैत्रीपुर्ण खेलमा आर्सनल विजयी

8 months ago

एजेन्सी । अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण खेलमा विजयी भएको छ । मैत्रीपुर्ण खेलमा आर्सनलले अमेरिकी क्लब कोलोराडो रापिङ्स पराजित गरेको हो ।

युराेपा लिग फाइनलः दोस्रो हाफमा आर्सनलविरुद्ध चेल्सीको ४ गोल

10 months ago

काठमाडौँ । चेल्सीले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति सम्पन्न फाइनल खेलमा लिग प्रतिद्धन्द्धी आर्सनललाई ४–१ गोलले पराजित गर्दै उपाधि विजेता बनेको हो ।

भ्यालेन्सियाविरुद्ध आर्सनलको ‘कमब्याक’ जित

11 months ago

काठमाडौँ । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोलले पराजित गरेको छ । बिहीबार राति आर्सनलको घरेलु मैदान इमिरेट्समा सम्पन्न युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा आर्सनल बलियो देखिएको हो ।

आर्सनलले अझै ‘टप फोर’ फिनिस गर्न सक्छः एम्री

11 months ago

एजेन्सी । इंग्लिस क्लब आर्सनलका प्रशिक्षक युनाई एम्रीले आफ्नो क्लबले अझै ‘टप फोर’ फिनिस गर्ने विश्वास व्यक्त गरेका छन् । बुधबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा उल्भरह्याम्पटनसँग ३–१ गोलले पराजित भएपछि एम्रीले च्याम्पियन्स लिगको लागि छनोट हुने विश्वास व्यक्त गरेका हुन् ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।