News | Tag: arrested

भूमाफियालाई सघाएको आरोपमा आठ सरकारी कर्मचारी पक्राउ

1 year ago

राँझा । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

घुस मागेकाे अभियाेगका प्रहरीका असई पक्राउ

1 year ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग घुस मागेको अभियोगमा आयोगमै कार्यरत प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।

पाँच लाखसहित जुवा खेलिरहेका १५ जना समातिए, बयान लिने काम हुँदै

1 year ago

काठमाडौ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ ।

मेलामा दर्शकको सिक्री चोर्ने दुईजना पक्राउ

1 year ago

पोखरा । पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । महिलाले गलामा लगाएको सिक्री चार्दे गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

१७ वर्षपछि फरार प्रतिवादी पोखराबाट पक्राउ

1 year ago

वालिङ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आँधीखोला गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्दै आएका ४४ वर्षीय नरहरि ढकाल र उनकी श्रीमती ३५ वर्षीया जानुका ढकाललाई पोखराबाट पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जामा पेश गरिएको छ ।

विमानस्थलबाट सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला सहित एकजना पक्राउ

1 year ago

काठमाडौं । सुन जस्तो देखिने ५१२ ग्रामको पहेंलो धातु सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

सांसद दुलालको गाडीमा ढुङ्गा प्रहार गर्ने शेर्पा पक्राउ

1 year ago

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले प्रदेश ३ का सांसद गणेश दुलालको सवार गाडीमा ढुङ्गा प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक सडकमा बा१९च ४९८ नंको गाडीमा हिँडिरहेको अवस्थामा ढुङ्गा प्रहार गर्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई सोमबार पक्राउ गरेको हो ।

काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

1 year ago

बनियानी, झापा । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

सुकीको विरोध गरेको आरोपमा तीन पत्रकार पक्राउ

1 year ago

याङ्गुन । म्यानमारको प्रहरीले बुधबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । म्यानमारकी शीर्ष नेत्री आङ साङ सुकीको संरक्षकत्वमा रहेको सरकारको आर्थिक व्यवस्थापनका बारेमा पत्रिकामार्फत आलोचना गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यकाबाट तीन दिनमै ९१ जना पक्राउ

1 year ago

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा प्रहरीले सक्रियता बढाएको छ। अपराध हुने सम्भावित ठाउँमा सादा पोसाकमा प्रहरी खटाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

Page 3 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।