News | Tag: prachanda

प्रचण्डकाे बिदाइमा उभिएका कार्यकर्तालाई 'चाकडीवाद'काे आरोप

2 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ । पत्नी सीता दाहालको उपचारार्थ आइतबार साँझ अमेरिका प्रस्थान गरेका प्रचण्डलाई बिदाई गर्न विमानस्थल पुगेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसमाथि मिश्रित प्रतिक्रिया आएको हो ।

प्रचण्ड अमेरिका प्रस्थान, अस्थिरता पैदा गर्ने तत्वविरूद्ध एक हुन आह्वान

3 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिन पर्नेमा जोड दिएका छन् । पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै उनले भने, ‘सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायौँ, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।’

श्रीमति र छाेरीसहित प्रचण्ड आज अमेरिका जाँदै

3 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दै छन् । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य उपचारको लागि आइतबार साँझ ५ बजे अमेरिकाका लागि उड्न लागेका हुन् ।

विप्लवले मेराे हत्या गर्न टिम खटाएकाे सूचना पाएकाे छु : प्रचण्ड

6 days ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई विप्लव समूहले हत्या गर्न टिम खटाएको जानकारी पाएको बताएका छन् । वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उनले आफुलाई १ नम्बरमा राखेर हत्या गर्ने योजनामा विप्लव समूह रहेको सूचना सरकारबाट प्राप्त भएको बताए ।

स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नी विद्यालाई उम्मेदवार बनाउने संकेत

1 week ago

पोखरा । पोखरामा भएको एक कार्यक्रममा नेकपा एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् ।

विप्लवलाई प्रचण्डकाे सुझाव : नक्कल गरेर पार लाग्दैन

1 week ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई आफ्नो नक्कल गर्न खोजेको आरोप लगाएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले २५ वर्षअघिको कुरा नक्कल गर्न खोजेको भन्दै विप्लवले त्यसलाई पार लगाउन नसक्ने बताए ।

आफुलाई सीके राउतसँग तुलना गरेकाेमा प्रचण्डकाे असन्तुष्टी

1 week ago

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्री केपी ओलीले सीके राउतसँग तुलना गरेकोमा असन्तुष्टी प्रकट गरेका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले ‘सबै तुलनाहरू लंगडा हुने’ भन्दै प्रधानमन्त्रीले गरेको तुलनाप्रति असन्तुष्टी जनाए ।

किन निराश छन् प्रचण्ड ?

1 week ago

काठमाडौँ । नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् ।

ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ : प्रचण्ड

2 weeks ago

उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गरेका छन् । नेपालसहित ६ देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले भने, ‘ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ ।’

मृतकका परिवारजनलाई भेट्दै अध्यक्ष प्रचण्डले प्रकट गरे समवेदना

2 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन् ।

Page 1 of 8

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।