News | Tag: road

काठमाडौमा पनि ’प्लास्टिक सडक’

1 month ago

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नयाँ बजारमा प्लास्टिक मिसाएर सडक कालोपत्रे गरिएको छ । पोखरामा एक वर्ष अगाडि प्लास्टिक प्रयोग गरी सडक पिच गरिएको थियो ।

यी ७ चिजहरु सडकमा देखिएमा नछोइकन बँचेर हिड्न पर्छ

1 month ago

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।

टोखारोड बन्द हुँदा उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र त्रिशूली जाने लाखौँ यात्रुलाई सास्ती

2 months ago

काठमाडौँ । मुलुककै राजधानीको रुपमा रहेको काठमाडौँमा एक महीनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले ठूलो सास्ती ब्यहोर्र्नु परेको छ । सामाखुशीदेखि ग्रीनल्याण्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरीबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउँछिन् । “लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ”, उनी भन्छिन् ।

सडक मर्मत माग गर्दै पृथ्वीराजमार्ग अवरुद्ध

2 months ago

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा–कोत्रे सडकखण्ड मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयवासीले आज राजमार्ग अवरुद्ध गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले बिहान ९ः३० बजेदेखि राजमार्गमा ढुङ्गा तेस्र्याएर अवरुद्ध गरेका हुन् ।

नयाँ ‘सिल्क रोड’का लागि चीन र इटालीबीच हस्ताक्षर

3 months ago

रोम, इटाली । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो ।

प्रदेश सरकार मातहतका सडक अलपत्र

3 months ago

बेत्रावती । नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ ।

पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ–शक्तिखोर सडकको शिलान्यास

5 months ago

चितवन । जिल्लाको पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ शक्तिखोर सडकको सोमबार शिलान्यास गरिएको छ । शक्तिखोर बजार नजिकै चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले सडकको शिलान्यास गरेका हुन् । एशियाली विकास बैंकको अनुदान सहयोगमा निर्माण हुने सो सडक ४७ किलोमिटर लामो हुनेछ ।

‘रोड–रेल ब्रिज’ ले चीन सीमाना सुरक्षाको आधार

6 months ago

बोगिविल, भारत । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् ।

अवरुद्ध सडक एक हप्तापछि खुल्यो

9 months ago

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट खण्डको अवरुद्ध सडक एक हप्तापछि खुलेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगङ्गाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीले करीब ३० मिटर सडक बगाएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो ।

कांग्रेसको पहलमा सडक निर्माण शुरु

9 months ago

दोलखा । यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली कांग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर नगरपालिका–४ को वडा सरकार कानमा तेल हालेर बसेपछि नागिरकको सेवामा कांग्रेस सारथी बनेको हो ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।