गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्नेट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ मा जो बाइडेन अघि यी व्यक्तिसँग प्रतिस्पर्धा गर्ने नेपाली पत्र बिहीबार, २०८० जेठ ११ गते, ०९:०४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचन–२०२४ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटो कठिन बन्दै गएको छ ।अब २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पले जो बाइडेनभन्दा अगाडि फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको सामना गर्नेछन्।रोन डिसेन्टिसले बुधबार घोषणा गरेका छन् कि उनी आउने राष्ट्रपतिको चुनावको लागि उम्मेदवार दौडमा सामेल हुनेछन्।उनी ट्रम्पको पार्टी रिपब्लिकनका उम्मेदवार पनि हुन् । यस्तो अवस्थामा उनी अब डोनाल्ड ट्रम्पको प्रमुख प्रतिद्वन्द्वी बनेका छन् ।राष्ट्रपति चुनावको अन्तिम दौडमा पुग्न डोनाल्ड ट्रम्पले अब पहिलो चुनावमा फ्लोरिडाका गभर्नरलाई पराजित गर्नुपर्नेछ । त्यसपछि मात्र उनको उम्मेदवारीको अन्तिम टुंगो लाग्ने छ । #राष्ट्रपतीय निर्वाचन–२०२४ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयोएजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति इजरायली प्रधानमन्त्री नेतान्याहुले गरे विपिन जोशीको परिवारसँग भेटघाटकाठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका परिवारसँग भेटघाट गरेका छन् । हमासद्वारा बन्दी ट्रम्प र पुटिनबीच उच्चस्तरीय भेटवार्ता हुँदैएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा बहुप्रतिक्षित भेटवार्ता हुँदैछ । यसलाई ६ वर्षपछि ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्कएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू इजरायलका प्रधानमन्त्री नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेएजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् । उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ४ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ७ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’The Film Nepal