गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ एकाबिहानै उत्तर कोरियाद्वारा पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहारएकाबिहानै उत्तर कोरियाद्वारा पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार नेपाली पत्र शनिबार, २०८० साउन ६ गते, १२:३८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । उत्तर कोरियाले शनिबार बिहानै आफ्नो पश्चिमी समुद्रतर्फ धेरै क्रुज मिसाइल प्रहार गरेको बताइएको छ।दक्षिण कोरियाली सेनाले यी मिसाइलहरू बिहान ४ बजेतिर प्रहार गरिएको दाबी गरेको छ ।उत्तर कोरियाले यो हप्तामा गरेको यो दोस्रो मिसाइल हो।यो दक्षिण कोरियामा आणविक हतियारधारी अमेरिकी पनडुब्बीको तैनाथीको विरूद्ध उठाएको कदम भएको मिडिया रिपोर्टमा उल्लेख छ ।उत्तर कोरियाले यस महिनाको सुरुमा दक्षिण कोरियाबाट सीमा पार गर्ने २३ वर्षीय अमेरिकी सैनिक ट्राभिस किङमाथि लगातार पाँचौं दिन मौन रहेको छ । उत्तर कोरियाले उनलाई बन्दी बनाएको बताइएको छ । #उत्तर कोरियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युएजेन्सी । युक्रेनमा बसमा ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्युको भएको छ । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दाकाठमाडौं । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत आउँदैएजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स आगामी साता भारत भ्रमणमा आउने भएका छन । उनले गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारएजेन्सी । गाजामा छ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलको योजनाले युद्धधेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा ९ जनाको मृत्यु ५ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ६ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ७ एन्फा कप फुटबल प्रतियोगिता नहुनेThe Film Nepal