गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ तीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ सार्वजनिकतीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ सार्वजनिक नेपालीपत्र बुधबार, २०८० साउन १७ गते, १०:५९ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीद्धारा रचित ‘सुसेली’ गीतको भिडियो सार्वजनिक भएको छ। सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ। गीतकार अधिकारीको आफनै युटुव च्यानबाट सार्वजनिक भिडियोलाई पुजा ठकुरीले निर्देशन गरेकी हुन भने विनोद बमले सम्पादन गरेका छन्।मोडल द्वय कमल सिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा–युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ।मुक्त्तकमणी उपाधीद्धारा परिचित तीर्थराज अधिकारी साहित्यका धेरै विधाहरुमा उत्तिकै कलम चलाउने गर्दछन्। लामो सयम नेपालको उच्च पदस्थ कर्मकारीको रुपमा सेवा गरेर यतिखेर अमेरिकामा बसोवास गरिरहेका अधिकारी प्रवल दक्षिण गोरखा बाहु लगायत अनेकन सम्मानद्धारा विभुषित श्रष्टा हुन्। उनलाई यसै बर्ष पनि दोस्रो काव्य म्युजिक अवार्डमा सर्वोकृष्ट गजलकारको उपाधिले सम्मान गरिएको हो। #तीर्थराज अधिकारीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०धेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ३ भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन ४ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै ५ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ६ अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुने ७ मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारीThe Film Nepal