Techie IT
२०८२ साउन ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालझापा जिल्ला कारागारमा आगलागी

झापा जिल्ला कारागारमा आगलागी


झापा। झापा जिल्ला कारागारमा आगलागी भएको छ। कैदीबन्दीबीच झडप भएपछि कारागारभित्र आगलागी भएको हो।

कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रिएका हुन्। कारागारभित्र ढुंगामुडा भएको थियो।

कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको छ। भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

बाँदरको उपद्रो बढेपछि भोजपुरका किसान चिन्तित

भोजपुर । भोजपुरका किसानको प्रमुख समस्या बाँदरको उपद्रो बनेको छ । वर्षभरी खाने अन्नपात बादरले छिनभरमा नै सखाप पार्ने भए

मुस्ताङको मुक्तिक्षेत्र लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका लोपोन्मुख लुुलु गाईपालनको केन्द्र बन्दै गएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सबै गाउँहरुमा परम्परागत

भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा आज (बुधबार) बिहान भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । राजस्थानको डौसामा बिहान मन्दिर

Techie IT