गृहपृष्ठ ∕ खेल ∕ एएफसी कप अन्तर्गत आज मछिन्द्रले पारो एफसीसँग प्रतिस्पर्धा गर्दैएएफसी कप अन्तर्गत आज मछिन्द्रले पारो एफसीसँग प्रतिस्पर्धा गर्दै नेपालीपत्र मंगलबार, २०८० साउन २३ गते, १२:११ मा प्रकाशित खेल काठमाडौँ। एएफसी कप अन्तर्गत आज मछिन्द्र फुटबल क्लबले आज भुटानी क्लब पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ। ‘ए’ डिभिजन लिग च्याम्पियनले एएफसी कप खेल्न मौका पाउने भएपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी लाइसेन्स नभएका कारण मछिन्द्रले अवसर पाएको हो।खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। मछिन्द्र लिगको उपविजेता हो। मंगलबारको खेल जित्ने टोलीले १६ अगस्टमा भारतको मोहन बगान सुपर जायन्टसँग दोस्रो चरणको खेलका लागि प्रतिस्पर्धा गर्न पाउने छ।खेलमा जित निकाल्न आफूहरु तयार रहेको मछिन्द्रका प्रशिक्षक किशोर केसीले बताएका छन्। यसको लागि राम्रा खेलाडीहरू अनुबन्धन गरेको उनको भनाई छ।त्यस्तै, पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा हाल चलिरहेको प्रिमियर लिगका कारण आफूहरुले राम्रो तयारी गर्न पाएको बताए। #एएफसी कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसकाठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिककाठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाईकाठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमाधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ४ भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन ५ ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने ६ राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ७ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दैThe Film Nepal