गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कहिले विवाह गर्दैछन् अभिनेता विजय देवरकोंडा ?कहिले विवाह गर्दैछन् अभिनेता विजय देवरकोंडा ? नेपाली पत्र बिहीबार, २०८० साउन २५ गते, ०८:०० मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । पान इन्डियाका सुपरस्टार विजय देवराकोंडा र सामन्थाको फिल्म ‘कुशी’ तेलुगुमा मात्र नभई तमिल, कन्नड, मलायालम र हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । यस फिल्मको ट्रेलर लञ्चको क्रममा विजयले आफ्नो विवाहको बारेमा ठूलो खुलासा गरेका छन् । सेप्टेम्बर १ मा रिलिज हुने विजयको फिल्म ‘कुशी’ एक प्रेमकथा हो । यो फिल्ममा उनी र सामन्था वैवाहिक जोडी बनेका छन् ।फिल्मको ट्रेलर हेरेपछि जब विजयलाई उनको विवाहको बारेमा प्रश्न सोधिएको थियो, विवाहको प्रश्नबाट सधैं टाढिने विजय देवरकोंडाले मिडियाको अगाडि ठूलो खुलासा गरेका छन् ।बिहेको बारेमा कुरा गर्दै विजय देवरकोंडाले भने, ‘मलाई बिहेको नाम आउनुअघि नै रिस उठ्थ्यो । पहिले रिस उठ्थ्यो तर अहिले सोच्न थालेको छु । मलाई लाग्छ अब बिहे गर्नुपर्छ । मेरो बिहे नजिकै छ । अबको २ वर्षमा पक्कै बिहे गर्छु तर अहिले बिहे गर्ने मात्रै सोच आएको छ । छिट्टै केटी पनि खोज्छु ।’ #विजय देवराकोंडाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ ब्रिटिस कलेज संयुक्त राष्ट्रको ग्लोबल कम्प्याक्टमा आबद्ध ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ चौथो ब्रिटिस कप इन्टर कलेज फुटसल आजबाट ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ नेपाल सुपर लिगः फाइनलमा पुग्न पोखरा र धनगढी भिड्दैThe Film Nepal